अनुहारको चमक बढाउने यी हुन् उपाय

बिहिबार, जेष्ठ ८, २०७७ मा प्रकाशित

अनुहारलाई कसरी आकर्षक बनाउने ? अनुहारमा कसरी चमक ल्याउने ? कसरी नरम बनाउने ? अक्सर धेरैको मनमा उब्जने प्रश्न हो यो । हुन पनि झट्ट हेर्दा देखिने भाग हो, अनुहार । अनुहारको सौन्दर्य नै फिका छ भने त्यसले समग्र व्यक्तित्व ओझेल बनाइदिन्छ । अहिलेको जमानामा व्यक्तित्वको पनि उत्तिकै महत्व छ । व्यक्तित्वले नै..

अनुहार चम्किलो बनाउने १४ तरिका

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

–यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ । –नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ । —एक सानो चम्चा काँक्राको रस, आधा चम्चा..

आमा

आइतवार, बैशाख १४, २०७७ मा प्रकाशित

Pipala Dhungana पिपला ढुङ्गाना ‌अँधेरो मझेरीको जून हुन् उनीजसले सँधैभरि उदाइरहनु पर्छझलमल्ल भएरबादलिने अधिकार छैन उनलाईकिनकी उनी आकास होइनन्बादल लाग्ने अधिकार तकेवल उचाई सँग हुन्छसगर सँग हुन्छकि त हुन्छ सागर सँगपुर्ण गहिराइ सँग उनी न पुर्ण गहिरिन पाउँछिन्न पुर्ण उचाई छुनकर्तव्यको दायरालेनिलुन्जेल..

अनुहार भन्दा हात कालाे छ ? यस्ता छन् अनुहार जस्तै हात पनि गाेराे बनाउने उपाय

आइतवार, बैशाख ७, २०७७ मा प्रकाशित

अनुहारको सुन्दरता कायम राख्न अनेक उपाय अपनाउने कतिपय व्यक्ति हातगोडाको सुन्दरतामा खासै चासो राख्दैनन् । एकातिर अनुहारको केयर नगर्नु तथा अर्कोतिर घाम र धुलोले डढ्नु र फुट्नु हातको सुन्दरता बिग्रिने कारण बन्छ । तपाईंको पनि अनुहारको तुलनामा हात नराम्रो भएको छ भने घरमै उजिल्याउन सक्नुहुन्छ : काँचो..

सुन्दर रहने यस्ता छन वास्तविक घरेलु उपाय !

मङ्लबार, बैशाख २, २०७७ मा प्रकाशित

सबैलाई सुन्दर हुन मन पर्छ । तर कतिपय अवस्थामा अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरता बिगार्छ। प्राकृतिक रूपमा यस्ता दाग हटाउन अपनाउनु पर्ने बिभिन्न उपायहरु यस्ता छन् । – दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । – कागतीको रसमा ब्लिचिङ गुण हुन्छ ।..

गर्मीयाममा यसरी गर्नुहाेस् छालाकाे हेरचाह

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

गर्मी मौसम छालासम्बन्धी रोगका लागि पनि संवदेनशील मौसम मानिन्छ। यो मौसममा सूर्यको ताप चर्को हुने, वातवरणमा सुक्ष्म जीवाणु र किराफट्यांग्रासमेत यही मौसममा बढी सक्रिय हुन्छन्। यी वातवरणमा हाम्रो छालाको सम्पर्क हुन पुगेमा छालासम्बन्धि विभिन्न रोग लाग्ने छाला रोग विशेषज्ञ बताउँछन्। विशेष गरी गर्मी..

निन्द्रामा हुने सबै कठिनाइ भगाउने केहि घरेलु उपायहरू

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

तपाइलाइ पनि राति निन्द्रा आउदैन भने यी घरेलु उपायहरू जरूर अपनाउनुहाेस । याे घरेलु उपायले तपाइलाइ राम्राे निन्द्र दिनुकाे साथै तपाइलाइ अन्य स्वस्थ्य लाभ मिल्छ । अहिलेकाे समयमा निन्द्र नआउने समस्या बढ्दै गएकाे छ । यसकाे धेरै कारण छन् । बढ्दाे प्रदुषण जसका कारण वायु प्रदुषण देखि लिएर ध्वनि प्रदुषण..

कपाल लामो बनाउन मन छ ? उप्नाउनुहोस् यी घरेलु उपाय

आइतवार, चैत्र १६, २०७६ मा प्रकाशित

कपाल लामो बनाउन जसलाई पनि मन पर्छ। हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन्। तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला। प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण..

बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ “राष्ट्रिय नारि सम्मानबाट सम्मानित

बिहिबार, फाल्गुन २९, २०७६ मा प्रकाशित

काठमाडौँ । शान्ति र बिकाशको लागि नागरिक आवाज संस्था द्वारा ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा आयोजना गरिएको बिसेष समारोहमा नेपालको न. १ पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर संचालन गर्दै बिगत लामो देखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय..

खुसी रहन गर्नैपर्ने १४ कामहरु

बुधबार, फाल्गुन १४, २०७६ मा प्रकाशित

२१ औँ शताब्दीमा मानिसहरु आफ्नो कामको व्यवस्थताको कारण अन्य कुराहरुको बारेमा खासै चासो दिदैनन् यति सम्म कि कहिले काँही मानिसहरु आफ्नो अवस्थाको बारेमा समेत अनविज्ञ हुन्छन् । खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान् भने कोही आफ्नो मिल्ने साथीहरुसँग समय..

घाम झुल्कनुअघि उठ्नु स्वास्थ्यका लागि सबैभन्दा राम्रो

शनिबार, फाल्गुन ३, २०७६ मा प्रकाशित

मानिसको दैनिकी फरक फरक हुन्छ । राति अबेर सम्म काम गर्नुपर्ने बाध्यता धेरैको हुनसक्छ । तर नियमित दैनिकी भएकाहरुका लागि सबेरै उठ्नु सबैभन्दा धेरै स्वस्थकर हुने विभिन्न अध्ययनले देखाएको छ । यदी बिहान सबेरै उठेर तपाईंले ३ कुरालाई व्यवस्थापन गर्न सक्नुभयो भने शरीरमा स्फूर्ति बढ्नुका साथै रोगले आक्रमण..

दाहालको कविता सङ्ग्रह ‘अनुभवका अनुभूतिहरु’ लोकार्पण

सोमवार, माघ २७, २०७६ मा प्रकाशित

काठमाडौं । प्राध्यापक तथा पत्रकार डा दुर्गा दाहालको कविता सङ्ग्रह ‘अनुभवका अनुभूतिहरु’को लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले प्रकाशनमा ल्याएको कृतिको वरिष्ठ कवि तुल्सी दिवसले लोकार्पण गरे । उनले विदेशमा रहेर पनि लेखकले साहित्यिक कृतिको माध्यमबाट देशलाई योगदान..

वरिष्ठ सौन्दर्यकर्मी गोपियामा थुलुंग अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

सोमवार, माघ २०, २०७६ मा प्रकाशित

काठमाडौं । वरिष्ठ सौन्दर्यकर्मी गोपियामा थुलुंग अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएकि छिन् । थुलुंगले नेपालको सौन्दर्यको क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो । थुलुंगले दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्ड हात पारेकि हुन् । दुबईमा भएको भब्य समारोहकोबीच अवार्ड..

सौन्दर्यकर्मी कोइराला अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

शनिबार, माघ १८, २०७६ मा प्रकाशित

काठमाडौं । ब्युटिसियन तथा सौन्दर्यकर्मी कल्पना कोइराला अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएकि छिन् । कोइरालाले नेपालको सौन्दर्यको क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो । कोइरालाले दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्ड हात पारेकि हुन् । दुबईमा भएको भब्य समारोहकोबीच..

वरिष्ठ सौन्दर्यविद् सुमित्रा रंजित (सुमी) अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

शनिबार, माघ १८, २०७६ मा प्रकाशित

काठमाडौं । बरिष्ठ सौन्दर्यविद तथा ब्युटी सेक्रेटको संचालक सुमित्रा रंजित (सुमी) अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएकि छिन् । रंजितले नेपालको सौन्दर्यको क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो । रंजितले दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्ड हात पारेकि हुन् । दुबईमा..