मधेशीलाई अपमान गरेको आरोपमा एन्फा अध्यक्षलाई कारबाही गर्न माग

शनिबार, जेष्ठ २४, २०७७ मा प्रकाशित

काठमाडौँ । सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेशीलाई अपमान गरेको भन्दै उनलाई अबिलम्ब निलम्बन गरी कारवाही गर्न माग गरेका छन् ।यादवले अखिल शेर्पाले एक अनलाइनमा अन्तर्वार्ता दिँदा ‘मधेशीलाई राष्ट्रियता आउँदैन सिकाउनु पर्छ, त्यो पनि सेनालाई परिचालन गरेर’..

शुक्रबार एकैदिन २७८ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिए

शनिबार, जेष्ठ २४, २०७७ मा प्रकाशित

काठमाडौँ । शुक्रबार एकैदिन २७८ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शुक्रबार थप २७८ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३ जना डिस्चार्ज भएका..

विदेशमा समस्यामा परेकाहरुलाई शुक्रबारबाट नेपाल ल्याइने

शुक्रबार, जेष्ठ २३, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले शुक्रबारबाट विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सुरु गर्ने भएको छ । पहिलो चरणमा शुक्रबार युएई रहेका नेपालीहरुलाई स्वदेश फर्काइन लागिएको हो  । युएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २१४ जना नेपाली फर्काइने जनाइको छ । यी दुबै देशबाट सम्बन्धित देशले नै नेपालीलाई..

३३४ जना कोरोना संक्रमित, नयाँ संक्रमित कहाँ कहाँका ?

शुक्रबार, जेष्ठ २३, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा विहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिईएको हो । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास..

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुग्यो

बिहिबार, जेष्ठ २२, २०७७ मा प्रकाशित

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् । डा देवकोटाका अनुसार ती वृद्धलाई गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । उनमा हेमोर्‍याजिक स्ट्रोक..

चौतर्फी विरोधपछि सरकारले बढायो कर तिर्ने अवधि

बिहिबार, जेष्ठ २२, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले कर तिर्ने अवधि बढाएको छ । व्यवसायीको चर्को विरोधपछि आन्तरिक राजस्व विभागले करको विवरण बुझाउने म्याद बढाएको हो । २५ जेठसम्म कर भुक्तानी गर्नुपर्ने सरकारी निर्णयको विरोध भएपछि विभागले ७ देखि १५ असारसम्म शीर्षकअनुसार समय थप गरेको हो । विभागले १५ असारसम्म तोके पनि..

लकडाउनको मोडल परिर्वतन गर्दै सरकार, व्यवसायीसँग छलफल

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा सहभागी विभिन्न पेशा व्यवसायका छाता..

६१ जिल्लामा पुग्यो कोरोना संक्रमण

मङ्लबार, जेष्ठ २०, २०७७ मा प्रकाशित

काठमाडौं । मंगलबार गण्डकी प्रदेशको पर्वत र प्रदेश ५ को प्युठानमा पहिलोपटक कोरोना भाइरसका संक्रमित फेला परेका छन् । यी दुई जिल्लामा संक्रमित फेला परेसँगै नेपालको ६१ जिल्लामा कोरोनाको संक्रमण पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म प्रदेश १ को नौ जिल्लामा संक्रमित फेला..

एकनाथ ढकालद्धारा राष्ट्रिय अनलाईन पत्रकार संघलाई मास्क हस्तान्तरण

मङ्लबार, जेष्ठ २०, २०७७ मा प्रकाशित

काठमाण्डौ । युनिर्भसल पीस फेडेरेसन नेपाल (युपीएफ)ले विश्वभर फैलिएको कोरोना भाइसरले सत्य तथ्य खबर सम्प्रेषणका लागी फिल्डमा खटिने पत्रकारहरुका लागी आवश्यक पर्ने सुरक्षा सामग्री मास्क राष्ट्रिय अनलाईन पत्रकार संघलाई हस्तान्तरण गरेको छ । युनिर्भसल पीस फेडेरेसन नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री..

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६१० पुग्यो

सोमवार, जेष्ठ १९, २०७७ मा प्रकाशित

काठमाडौँ । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ । यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित..

सबैलाई निःशुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश

सोमवार, जेष्ठ १९, २०७७ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त..

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो : बाजुरामा मृत्यु हुने बालिकामा कोरोना पुष्टि

सोमवार, जेष्ठ १९, २०७७ मा प्रकाशित

काठमाडौं । बाजुरामा आइसोलेसनमा ज्यान गुमाउने बालिकामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वाब परीक्षणमा ती बालिकाको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । बाजुराको जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा रहेकी दुई वर्षीया बालिकाको गएराती मृत्यु भएको थियो। अभिभावकसँग भारतबाट आएकी उनको..

मुलुकको सुरक्षा अवस्थाबारे चनाखो रहन प्रधानमन्त्रीको निर्देशन

आइतवार, जेष्ठ १८, २०७७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको बैठकमा देशको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले देशको समग्र सुरक्षास्थितिबारे जानकारी लिए । बैठकमा संविधान संशोधन अक्रिया अघि बढाउँदा..

कपिलवस्तुमा सातमहिने बालकसहित ५२ मा कोरोना सङ्क्रमण

शनिबार, जेष्ठ १७, २०७७ मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए । सङ्क्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा..

सरकारी कर्मचारीको भत्ता खारेज, मितव्ययिता अपनाइने

शुक्रबार, जेष्ठ १६, २०७७ मा प्रकाशित

सरकारले मितव्ययिताको नीति लागू गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सरकारी कर्मचारीले पाउँदै आएका प्रोत्साहन भत्ता, खाजा भत्ता सहितका विभिन्न भत्ता खारेजीको निर्णय गरेका हुन्। राजस्व संकलनमा आउने संकुचनलाई..