राष्ट्रपतिको उद्घोष : देशमा अब ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ (भिडियो सहित)

शनिबार, जेष्ठ ३, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै पनि नेपाली गरिबीका कारण खान नपाउने अवस्था अन्त्य गर्ने उल्लेख गरेको छ । सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको..

वर्ष २०७६ लाई फर्केर हेर्दा !

सोमवार, बैशाख १, २०७७ मा प्रकाशित

रमेश दुलाल राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक क्षेत्रमा विभिन्न उदारचढाव झेल्लै वर्ष २०७६ हामीबाट विदा हुने तरखरमा छ । यस वर्ष सकारात्मक कम र नकारात्मक विषयका समाचारमा धेरै छाए । प्राकृतिक प्रकोप, सडक दुर्घटना, वैज्ञानिक उपलब्धी, विवादित राजनीतिक घटनाक्रम, व्यापार घाटा लगायतका घटना वर्षमा चर्चा..

जति लामो श्वास, त्यती धेरै साहस : बिहान ५ मिनेट लामो श्वास लिने छाड्नेको फाईदा

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस..

शिवरात्रि– भगवान शिवले किन खाए गाँजा, भाङ ?

शुक्रबार, फाल्गुन ९, २०७६ मा प्रकाशित

शुक्रबार हिन्दूधर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् । शिवका केही भक्त भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन् । शिवरात्रि नशा सेवनको पर्व हो त ? प्रश्न उठ्ने गरेको छ ।..

एकदिनमा स्वस्थ मानिसले कुन बेला, कसरी र कति पानी पिउनु पर्दछ ?

शनिबार, फाल्गुन ३, २०७६ मा प्रकाशित

एक स्वस्थ मानिसले दैनिक कति पानी पिउनु पर्दछ ? सामान्य त स्वस्थ व्यक्तिको शरीरमा प्रतिदिन २.५ लिटर पानी छिर्छ र त्यति नै पानी बाहिर निस्कने गर्दछ भन्ने मान्यता छ । खाएर होस या भित्र नै बनेर होस । त्यसको हिसाव यस्तो छ मानिसले दैनिक १.२ लिटर पानी खान्छ । थप एक लिटर सोलिट फुडबाट शरीरमा जान्छ । त्यो भनेको..

पत्रकार ढुंगाना दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्डबाट सम्मानित

शुक्रबार, माघ १७, २०७६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष तथा बोष्टर मिडिया प्रालिका अध्यक्ष मुकुन्द ढुंगाना अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । ढुंगानाले नेपालको पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो । ढुंगानाले दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्ड..

दोस्रो अन्तर्राष्ट्रिय वेस्ट अनर अवार्ड दुबइमा सम्पन्न – भिडियो र तस्विर सहित

बिहिबार, माघ १६, २०७६ मा प्रकाशित

काठमाडौं । दोश्रो अन्तर्राष्ट्रिय वेस्ट अनर अवार्ड यूएईको बर दुबइस्थित सामुन्द्रिक जहाजमा भव्य समारोहका बीच सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय रुपमा बोष्टर मिडिया र ब्युटी सेक्रेटले शुरु गरेको अन्तर्राष्ट्रिय वेस्ट अनर अवार्ड नेपाली ब्यबसायी ,महिला उद्यमी,मानब अधिकारकर्मी,..

बोष्टर मिडियाको सफलतापुर्बक ६ बर्ष पुरा (फोटो तथा भिडियो हेर्नुस)

मङ्लबार, पुस ८, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा..

पर्सलेन झारमा हुन्छन् यस्ता औषधीय गुण, कसरी प्रयोग गर्ने ?

सोमवार, मंसिर ३०, २०७६ मा प्रकाशित

प्रायः गाउँघरमा उम्रिने यो झारबारे सबै परिचित होलान् । ठाउँ अनुसार यसका विभिन्न नामहरु भए पनि यसको बैज्ञानिक नाम ‘पर्सलेन’ हो । असार–साउनको महिनामा खेतबारी तथा पर्खालमा यो झार निकै मात्रामा उम्रिन्छ । मानिसहरु यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछन् । यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा..

काँग्रेस नेता महतको पुस्तक (ट्रेल्स, ट्रेमोर्स एण्ड होप) सार्वजनिक

शुक्रबार, मंसिर २७, २०७६ मा प्रकाशित

काठमाडौं । समसामयिक राजनीति र अर्थतन्त्रलाई विश्लेषण गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले लेखेको पुस्तक सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक समारोहका बिच पूर्व राष्ट्रपति रामवरण यादवले उक्त पुस्तक (ट्रेल्स, ट्रेमोर्स एण्ड होप) को बिमोचन गर्नु भएको हो । पुस्तकमा..

सागको भव्य समापन, आकाशमा देखिए नेपाल र बुद्धको आकृति

बुधबार, मंसिर २५, २०७६ मा प्रकाशित

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को भव्य कार्यक्रमबीच समापन भएको छ। समापनको अवसरमा गरिएको अतिशवाजीमा दशरथ रंगशाला परिसर झिलिमिलि भएको थियो । रंगशालामा अतिशवाजीसहित ड्रोन प्रयोग गरी बनाइएका आकृति मनमोहक देखिन्थे । आकाशमा नेपालको नक्सा, सागको लोगो, गौतमबुद्धलगायतको आकृति देखाइएको थियो..

मन्त्रिपरिषद् पुनर्गठन: को हटे, को बने ? (सूचीसहित)

बिहिबार, मंसिर ५, २०७६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सरकार गठन भएको २१ महिनामा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउँदै र केही मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन । केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । पुनर्गठन गरिएको मन्त्रिपरिषद्का..

यी हुन् नेपाल र चीनबीच हस्ताक्षर भएका २० समझदारी (सूचीसहित)

सोमवार, अशोज २७, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल र चीनबीच २० वटा विभिन्न विषयमा सझदारी भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग..

शीतल निवासमा चिनियाँ राष्ट्रपतिको हस्ताक्षर (फोटो फिचर)

आइतवार, अशोज २६, २०७६ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीचको शिष्टाचार भेटवार्ता भएको छ । दुई दिने राजकीय भ्रमणका लागि शनिवार(आज) अपराह्न नेपाल उत्रिएका चिनियाँ राष्ट्रपति सी चिनफिङ शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुगेका थिए । सीले राष्ट्रपति भवन शीलत निवासमा रहेको भ्रमण..