खाना खादा ध्यान दिनुपर्ने कुराहरु

आइतवार, बैशाख ७, २०७७ मा प्रकाशित

अमिलो फलको सेवन निबुवाको रस पारम्परिक रुपमा पाचनका लागि प्रयोग गरिदै आएको छ । निबुवाको गन्ध र स्वाद दुवैले अत्यधिक उत्पादन गर्न मद्दत गर्नेछ । निबुवाजस्तै सुन्तला पनि पाचन प्रणालीमा सहयोगी हुन सक्छ । जडिबुटी र मसलाको प्रयोग जडिबुटी र मसलाले भोजनमा स्वाद मात्रै बढाउँदैन, बल्कि यसले तपाईंको..

हरियो खुर्सानी खानुहोस् र क्यान्सर, छालाको संक्रमण जस्ता रोगहरुबाट बच्नुहोस्

आइतवार, बैशाख ७, २०७७ मा प्रकाशित

खानामा अमिलो र पिरो मन नपाउने सायदै नेपाली होलान् । प्राय गरेर नेपालीहरु खानासँगै हरियो खुर्सानी भने पछि हुरुक्कै हुन्छन् । खानामा पिरो मन पराउनेका लागि हरियो खुर्सानी नभै नहुँने कुरा जस्तै भइदिन्छ । हरियो खुर्सानी पिरो र स्वादका लागि मात्र नभएर स्वास्थ्यका दृष्टिकोणबाट समेत त्यतिकै फाइदाजनक छ..

मेगा बैंकबाट दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री र कम्प्युटर

आइतवार, बैशाख ७, २०७७ मा प्रकाशित

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्री र कम्प्युटर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले सपोर्ट टु फेलोशीप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन..

मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न स्थानीयकाे माग

शुक्रबार, बैशाख ५, २०७७ मा प्रकाशित

सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ । गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो । बुधबार जिल्ला प्रशासन..

यूरोको मूल्य बढ्यो, अमेरिकी डलरको स्थिर

बिहिबार, बैशाख ४, २०७७ मा प्रकाशित

काठमाडौँ । अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ।आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा तोकेको छ भने कतारी रियाल १ को..

कागतीका जात र तिनका जातीय गुणहरु

मङ्लबार, बैशाख २, २०७७ मा प्रकाशित

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो । अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी मानिन्छ । पछिल्लो समय कागती खेती प्रति आम कृषकको आर्कषण बढ्दै जाँदा कुन कागती लगाउने भन्ने दुविधा रहेको पाईन्छ । यसका लागि फलफूल विज्ञ..

नङलाई सुन्दर र स्वस्थ बनाउने केहि घरेलु तरिकाहरु

मङ्लबार, बैशाख २, २०७७ मा प्रकाशित

नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो..

टाउको दुख्ने समस्या र घरेलु उपचार

मङ्लबार, बैशाख २, २०७७ मा प्रकाशित

मानिसलाई विभिन्न सारीरिक समस्याले बेला बखत सताईरहेको हुन्छ । यस्ता समस्या मध्ये धेरैको साझा समस्या टाउको दुख्नु पनि हो । टाउको दुख्नुलाई प्राय सामान्य रुपमा लिने गरिन्छ । तर कतिपय समयमा यसले गम्भीर समस्या निम्त्याउने सम्भावना पनि रहन्छ । टाउको दुख्नु एउटा यस्तो समस्या हो, जुन हरेक उमेर समूहको..

बढी मोबाइल चलाउदा स्वास्थ्यमा यति सम्म हानी पुर्याउछ

मङ्लबार, बैशाख २, २०७७ मा प्रकाशित

मानिसको दैनिक जीवनसंग सबैभन्दा आवश्यक बस्तु बनेको छ मोवाइल । संसारका मात्रै होइन नेपालका पनि करीब करीब ८० प्रतिशत मानिसहरुमा मोवाइलको पहुच छ । यो संख्या आउने बर्षमा अझ बढ्नेमा दुईमत छैन । तर यसको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक भएको अध्ययनहरुले देखाएको छ..

४ प्रतिशतमा सीमित भयो बैंकिङ कारोबार

मङ्लबार, बैशाख २, २०७७ मा प्रकाशित

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवधिमा बैंकिङ कारोबार घटेको छ । चैत ११ गतेदेखि लकडाउन लागू भएसँगै सर्वसाधारणहरु बैंकसम्म पुग्न सकेका छैनन् । जसरकार अहिले बैंकिङ कारोबार ९६ प्रतिशतले कम भएको छ । लकडाउन भएपछि..

अंग्रेजी भाषा छिटो र सजिलो कसरी सिक्ने ? जानीराखौ

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

अंग्रेजी एउटा सामान्य भाषा हो । तर यो आफ्नो मातृभाषा नहुनु र यो अन्तर्राष्ट्रिय भाषा हुनुले हामीले यस भाषा सिक्नुलाई दवाबको रुपमा लिन्छु । आजको युगमा जुनसुकै ठाउमा पनि अंग्रेजी भाषाको निकै महत्वपूर्ण स्थान रहेको छ । यो अंग्रेजी भाषाले आफ्नो क्षेत्र बढाउदै लगेपछि निजि स्कुलहरुमा मात्र नाबहेर सरकारी..

मानव मस्तिष्कको बारेमा केहि रोचक तथ्य

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

मस्तिष्क मानव शरीरको खप्परभित्र रहन्छ। खप्पर र मस्तिष्कको बीचमा तीन सतह रक्षात्मक “कवच”हरु हुन्छन जसलाई “मेनिञ्जेस” भनिन्छ। यी मेनिञ्जेसहरु बाहिर देखि भित्र सम्म क्रमशः ड्युरा, एराकनोइड र पायामातर हुन। मस्तिष्कले शरीरका अन्य अंगहरुलाई निर्देशन दिन र अन्य अंगहरुसंग समन्वय गर्न नसा र रसायनहरु..

मेवाको ब्यबसायिक खेती प्रबिधि जानिराखाैँ

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

मेवा तराई तथा मध्य पहाडमा उत्पादन गर्न सकिने एक महत्वपूर्ण फल हो । क्यारिकेसी (caricaceae) समूहमा पर्ने यो फल पौष्टिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । मेवा “भिटामिन ए” को महत्वपूर्ण श्रोत हो । बर्षैभरी फल दिने केही मात्र फलहरु मध्ये मेवा पनि एक हो । उत्कृष्ट उब्जाउ क्षमता, पुष्ठ फल तथा आकर्षक जातहरुले..

व्यवसायिक बेल खेति गर्ने हो कि ? स्वास्थ्यमा पनि यस्ता छन् फाइदाहरु

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

बेल (Wood Apple, Limonia acidissima) नेपालमा परापुर्व कालदेखि नै खाँदै आएको एक फल हो । बेललाई सस्कृतमा श्री फल भनिन्छ । यो ६-१० मि. सम्म अग्लो हुने अर्ध-पतझर रुख हो । यसका पातहरूमा एउटै पत्र डाँठमा तीनवटा पातहरू छुट्टिएका हुन्छन् र यसा लाई बेलपत्र भनिन्छ । तीनवटा पातमध्ये बीचको पात केही ठूलो हुन्छ । पातका साइज ५-१० से. मी...

छाड्नुस् कोरोना संक्रमणको जोखिम निम्ताउने यी सात व्यवहार

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

एजेन्सी । कोरोना भाइसबाट बच्नका लागि सरसफाईमा विशेष ध्यान दिनुपर्छ । ससाना बानीहरु पनि परिवर्तन गर्नु आवश्यक हुन्छ । ससाना कुरामा पनि ध्यान नदिने व्यक्तिलाई संक्रमणको उच्च जोखिम हुन्छ । विशेषज्ञहरुले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न सात प्रकारका बानीमा परिवर्तन हुनुपर्नेमा जोड..