भारतीय मिडियाले भन्यो, ‘नेपालले यो गल्ती गरिसक्यो, त्यसैले भारत बलियो’

बिहिबार, जेष्ठ १, २०७७ मा प्रकाशित

एजेन्सी । नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि यो विवादलाई भारतीय मिडियाले पनि प्राथमिकता दिएका छन् । इन्डिया टुडे ग्रुपले सञ्चालन गरेको आजतकले नेपालले गल्ती गरेकाले यो मुद्दामा भारत बलियो भएको दावी गरेको छ । उसले विगतमा भएका सन्धि तथा सम्झौता नेपालसँग नभएकाले भारत बलियो भएको तर्क..

१५ प्रतिशत बजेट कृषि क्षेत्रमा होस्’ : सांसद

मङ्लबार, बैशाख ३०, २०७७ मा प्रकाशित

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले मुलुकमा सुशासन कायम गर्दै श्रमिकको ज्याला बढाउने गरी आगामी बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै सांसद..

एउटा आलुको प्रयोग गरी छालालाई गोरो र सुन्दर बनाउने तरिका यस्तो छ, जान्नुहोस्

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

आलुलाई तरकारीको राजा भनिन्छ । यो तरकारीको रूपमा मात्र प्रयोग नभइ उसले सुन्दर छाला बनाउन पनि मदत गर्छ । कसरी बन्छ त आलुबाट सुन्दर छाला यहाँ आज यस भिडियोमा हामी जानकारी दिदैछौँ । सबैभन्दा पहिला आलुलाई पिस्नुहोस् । पेस्टमा मुलतानी माटो मिसाउनुहोस्, त्यसमा एक चिम्टी बेसार मिसाउनुहोस् र थोरै गुलाबजल..

हातको रेखा जस्तै खुट्टाको रेखाले पनि बताउँछ तपाईको स्वभावहरु

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

हातका रेखामा हेरेर मानिसको भविष्यवाणि गर्ने कुरा सवैलाई थाहा भएकै विषय हो । ज्योतिषहरुका अनुसार हातमा भविष्य बताउने रेखाहरु हुन्छन् । यति मात्र होइन, शरीरका विभिन्न भागका चिन्ह, बनौट र रेखाका आधारमा मानिसको भाग्य र स्वभाव निर्धारण गर्ने समेत उनीहरु बताउँछन् । हातको रेखा जस्तै खुट्टाका रेखाले पनि..

हरियो खुर्सानी खानुका अद्भुत फाईदाहरु जानिराखौ

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

खुर्सानीको नाम सुन्ने वित्तिकै जो कोहीको दिमागमा पिरोको याद आउँछ । धेरै पिरो खानु स्वास्थ्यका लागि फाइदा हुँदैन । चिकित्सकहरु पनि चिल्लो, पिरो, अमिलो धेरै खान नहुने बताउँछन् । तर पनि खुर्सानीले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्ने विषयमा सवैलाई जानकारी नहुन्छ सक्छ । हरियो खुर्सानी अझ बढी फाइदा जनक..

उपत्यकामा पेट्रोलियम पदार्थको खपत दोब्बर

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

काठमाडौं- नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ । डिपोका प्रमुख प्रदीप यादवका अनुसार आज दुई सय..

वाणिज्य बैंकहरुले घटाए कर्जाको ब्याजदर

आइतवार, बैशाख २८, २०७७ मा प्रकाशित

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवका ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको उल्लेख छ । गत आवमा..

निर्माण सामग्री बोक्ने सवारीसाधनलाई अब पास नचाहिने

शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले लकडाउन केही खुकुलो गर्दै सशर्त उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेसँगै सो सँग सम्बन्धित यातायात तथा सवारी साधनको आवागमनलाई प्रहरी र स्थानीय प्रशासनले सहजीकरण गर्ने भएका छन् । उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध..

ठूला ऋणीलाई २ प्रतिशत छुट, रू १५ लाख भन्दा कमका ऋणीलाई छुट

शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला ऋणीलाई २ प्रतिशत व्याज छुट दिएको छ भने १५ लाख रुपैयाँ भन्दा कम कर्जा लिएका साना व्यवसायीले भने १० प्रतिशत भन्दा बढी छुट पाउने नीतिगत व्यवस्था गरेकाे छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई चैत मसान्तसम्ममा कायम..

आइएमएस ग्रुपले पत्रकार महासंघलाई हस्तान्तरण गर्याे ७ हजार मास्क

शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित

काठमाडौं । आइएमएस ग्रुपले सिनामंगलस्थित नेपाल पत्रकार महासंघलाई ७ हजार मास्क हस्तान्तरण गरेको छ । आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सो मात्राको मास्क महासंघलाई हस्तान्तरण गरेका हुन् । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) को कारण सारा विश्व..

तातोपानी नाकाबाट ‘शर्तसहित’ सबैखाले सामग्री आयात गर्न दिने सहमति

बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित

सिन्धुपाल्चोक । सामग्री आयात गर्दा ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने’ शर्तसहित तातोपानीबाट सबैखाले चिनियाँ सामग्री निर्वाध आयात गर्न दिने सहमति भएको छ । आज तातोपानी भन्सार उद्योग वाणिज्य सङ्घ, नेपाल सिमापार व्यापार सङ्घ भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र छिमेकी बाह्रबिसे..

हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिन थाल्यो

बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित

सिन्धुपाल्चोक । एकल महिलाले मात्र पाउँदै आएको सामाजिक सुरक्षा भत्ता अबदेखि एकल पुरुषले पनि पाउने भएका छन् । सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिकाले यस अभियान सुरु गरेको हो। श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउन लागेको..

बजेटको मोडालिटी परिवर्तन गर्न पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

मङ्लबार, बैशाख २३, २०७७ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेटको मोडालिटी परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा पूर्वप्रधानमन्त्री भट्टराईले आगामी बजेटमा व्यापक परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन् । उनले कोरोना भाइरसको रोकथामका लागि अपनाइएको..

उद्योगलाई सम्बोधन गर्ने गरी बजेट ल्याउन सांसदहरुको माग

सोमवार, बैशाख २२, २०७७ मा प्रकाशित

काठमाडौं । साना तथा मझौला उद्योग र असंगठित क्षेत्रका मजदुरलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा कोरोनाका कारण साना उद्योग र असंगठित क्षेत्रका श्रमिकहरु संकटमा परेकाले आगामी..

७० प्रतिशत उद्योगले पारिश्रमिक दिएनन्

आइतवार, बैशाख २१, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आबद्ध समग्र उद्योग टे«ड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९..