कुन -कुन क्षेत्रमा कर घट्यो त ?

शुक्रबार, जेष्ठ १६, २०७७ मा प्रकाशित

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै एक दर्जन बढी वस्तुमा लाग्दै आएको अन्त:शुल्क पनि हटाइएको बताउनु भयो ।उद्योगहरूले प्रयोग गर्ने कच्चा पदार्थको भन्सारकाे कर दर घटाएको छ । मास्क तथा स्यानिटाइजर उत्पादन..

यस्तो छ आर्थिक वर्ष २०७७/७८ को बजेट (पूर्णपाठ हेर्नुहोस)

शुक्रबार, जेष्ठ १६, २०७७ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँ बराबरको अनुमानित आयव्याय बजेट प्रस्तुत गरेका छन् । यो बजेट गत वर्षको तुलनामा ५८ अर्ब ३२ करोड ९१ लाखले कम हो । हेर्नुहोस बजेटको पूर्णपाठ..

यो वर्ष ९२ अर्ब ऋण थपियो, नेपालले तिर्नुपर्ने ऋण ११ खर्ब ३९ अर्ब पुग्यो

बुधबार, जेष्ठ १४, २०७७ मा प्रकाशित

काठमाडौं । यो वर्ष नेपाललाई झण्डै ९२ अर्ब ऋण थपिएको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गर्दै नेपाल तिर्नुपर्ने ऋणमा ९१ अर्ब ९० करोड बढेको जानकारी दिएका हुन् । २०७६ असारसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ९० करोड रहेकोमा ९१ अर्ब ९० करोड थप भई फागुनसम्म कुल..

शुल्क लिएर र्‍यापिड परीक्षण नगराउ सर्वोच्चको आदेश

बुधबार, जेष्ठ १४, २०७७ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले विपन्‍न तथा जोखिममा परेका वर्गका लागि निजी स्वास्थ्य संस्थाबाट शुल्क लिएर र्‍यापिड किटबाट कोरोना परीक्षण गर्न दिने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले कम आय भएका, विदेशी भूमिबाट लुकीछिपी नेपाल आउन..

नोटमा केरमेट नगर्न राष्ट्र बैंकको आग्रह

मङ्लबार, जेष्ठ १३, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ । बैंकले सोमबार विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा नोटका सम्बन्धमा आएका गुनासालाई समाधान गर्न थप प्रष्ट पारेको हो । केन्द्रीय बैंकले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएम लगायतका मेशिनको माध्यमबाट..

बजेटबारे पार्टीमा छलफल नभएकोमा नेकपाका नेताहरु असन्तुष्टि

मङ्लबार, जेष्ठ १३, २०७७ मा प्रकाशित

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि तयार हुँदै गरेको बजेटबारे पार्टीभित्र छलफल र परामर्श नभएको भन्दै नेकपाभित्र असन्तुष्टि देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट निर्माणलाई लिएर पार्टी नेताहरुसँग छलफल नगरेकोमा सचिवालयतहकै नेताहरुसमेत असन्तुष्ट छन् । तीन दिनपछि संसदमा आगामी आर्थिक..

“काग्रेस अर्थ केन्द्रित विशेष समितिको वजेटमा विशेष राहतको लागि २५० अर्व विनियोजन गर्न सुझाव ”

मङ्लबार, जेष्ठ १३, २०७७ मा प्रकाशित

सरकारले आवश्यक पर्ने करिब २५० अर्ब रूपैयाँ सरकारी कोषबाट नेपाल राष्ट्र बैंकमार्फत बैंकहरूलाई र बैंकमार्फत ऋणीहरूसम्म निर्व्याजी पुर्योउनुपर्ने कांग्रेसको सुझाव छ। सरकारले १५ खर्ब रूपैयाँभन्दा ठूलो बजेट बनाउँदा १२ खर्ब रूपैयाँभन्दा कममात्र खर्च हुन सकेको, ११ खर्ब रूपैयाँको राजस्वको अनुमान गरिए..

काठमाडौंमा निर्माण हुने चार नयाँ सहरको डिपिआर तयार, यस्ता हुनेछन् सहर

सोमवार, जेष्ठ १२, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यका भित्र निर्माण गर्न लागिएको चार वटा नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिले चारवटा नयाँ सहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बताएको छ । समितिको..

प्रदेश ५ को नीति तथा कार्यकम जेठ १० गते प्रस्तुत हुने

शुक्रबार, जेष्ठ ९, २०७७ मा प्रकाशित

रुपन्देही । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १० गते ३ बजे प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश ५ मा रहेका तराईका ६ जिल्लामा २ सय र..

मधुमेहलाई टाढा राख्ने ७ साधारण उपाय

बिहिबार, जेष्ठ ८, २०७७ मा प्रकाशित

काठमाडौ। एउटा यस्तो समय पनि थियो जब मधुमेह–२ को बारेमा कसैलाई थाहा थिएन । तर आजकालको जीवनशैलीका कारण यो रोग निकै नै साधारण भइसकेको छ। प्रत्येक तेस्रो व्यक्ति यो रोगबाट पिडित छन्। तर यदि तपाईं आफूलाई स्वस्थ राख्नुहुन्छ र केही विशेष तरिका अपनाउनुहुन्छ भने यो रोगबाट बच्न सकिन्छ । मधुमेहबाट आफूलाई..

काठमाडौंको मूलपानीमा सञ्चालित गाई फार्ममा आगलागी

बिहिबार, जेष्ठ ८, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौंको कागेशवरी मनोहरा नगरपालिका – ४ मूलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी हुदा ५ वटा गाई जलेर मरेका छन् । खड्क ढकालले मूलपानीमा सञ्चालन गरेको गाई फार्ममा गएराति आगलागी हुँदा दुई लाख रूपैयाँ पैसा, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट १४..

बैंकले आलापालो गरी सेवा दिने, खाद्यान्न पसल बिहान र साँझ मात्र खुल्ने

सोमवार, जेष्ठ ५, २०७७ मा प्रकाशित

बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंकले आलापालो गरी सेवा दिने भएका छन् । २८ बैंकमध्ये अधिकांश हप्ताको दुई दिन र केही तीन दिन खुल्ने भएका हुन् । बागलुङ नगरपालिका र बैंकर्स एशोसिएसनबीचको समझदारीमा उक्त निर्णय भएको हो । बैंकले बिहान ११ देखि १ बजेसम्म मात्र सेवा दिने गरी..

आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाइने

शनिबार, जेष्ठ ३, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले आन्तरिक राजस्वलाई प्रमुख आम्दानीको श्रोतको रुपमा लिने बताएकी हुन् । आर्थिक वर्षमा फजुल खर्च घटाएर चालू..

४२ पत्रकारसहित १०२ जनाको स्वाब सङ्कलन

शनिबार, जेष्ठ ३, २०७७ मा प्रकाशित

कलैया । कलैया अस्पतालले पत्रकार र स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरेको छ । पर्सामा कोभिड–१९ को सङ्क्रमण तीव्र रुपमा फैलिरहेको र दुई जना पत्रकारमा सङ्क्रमण देखिएपछि बाराको कलैया अस्पतालमा पत्रकारहरुको स्याब सङ्कलन गरिएको छ । नेपाल पत्रकार महासंघ बाराको पहलमा ४२ जना पत्रकारको स्वाब सङ्कलन गरिएको..

अख्तियारद्वारा धनगढी उपमहानगरपालिकाका कागजात नियन्त्रणमा

शुक्रबार, जेष्ठ २, २०७७ मा प्रकाशित

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । धनगढीस्थित ठाकुर ट्रेड लिंकलाई चामललगायतका सामग्री आपूर्तिको ठेक्का दिँदा अनियमिता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगले आज छापा..