चीनमा ९५ तलामाथि ४३ सेकेन्डमै पुग्ने लिफ्ट !

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

काठमाडौं, वैशाख  । चीनको ग्वांगझु प्रान्तमा बनाइएको गगनचुम्बी भवनमा जडान गर्न लागिएको लिफ्ट विश्वकै तीव्र गतिको हुने दाबी चीन सरकारले गरेको छ । प्रतिघण्टा ७२ किलोमिटरको गतिमा दौडने उक्त लिफ्ट निर्माण गर्ने जिम्मा हिटाची कम्पनीले लिएको छ । उक्त लिफ्टमा ९५ तलामाथि ४३ सेकेन्डमै पुग्ने बताइन्छ ।..

यसरी बढाउनुहोस फेसबुक पेजको लाइक

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

रिवाज घिमिरे व्यवसायिक संस्था तथा प्रतिष्ठानका उत्पादन तथा सेवाको ब्राण्ड स्थापित गर्ने माध्यमका रुपमा समेत फेसबुक प्रयोग हुन थालेको छ। त्यसैले विभिन्न व्यवसायिक संस्था फेसबुकको आफ्नो पेज लाइक गर्नेहरु मध्ये छानिएकालाई विभिन्न पुरस्कार दिने योजना अगाडि ल्याइरहेका छन्। त्यसो त विभिन्न..

थारू होेमस्टेमा पर्यटकको आकर्षण बढ्दो

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

रत्ननगर (चितवन),   बैशाख  चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने  थारू होमस्टे पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । घरेलु वातावरण र थारूको परिकारमा रमाउनका लागि पर्यटकहरू यहाँ आउने गरेका छन् ।  चितवनको तराई भूपरिधि (ताल) कार्यक्रमको सहयोगमा सञ्चालित होमस्टेले एक वर्ष नपुग्दै करिब आठ हजार..

सरकारले बैदेसिक सहायता नीति ल्याउने तयारी

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

काठमाडौँ, १० बैशाख  सरकारले बैदेसिक सहायता नीति ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा रामशरण महतले देशको राष्ट्रिय प्रणालीभन्दा बाहिर रहेर वैदेशिक सहयोग आउने गरेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि राज्यले नयाँ वैदेशिक सहायता नीति ल्याउन लागेको बताएका हुन् । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय..

मानिसहरुको झुट समात्न सकिने एप डिजाइन

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

(एजेन्सी)–भन्ने गरिन्छ कि कसैले झुट बोलेको थाहा पाउन धेरै अनुुभवको आवश्यकता हुन्छ तर अब स्मार्टफोनको प्रयोगले यो सजिलैसँग गर्न सकिने भएको छ । स्मार्टफोनका लागि एउटा यस्तो एप डिजाइन गरिएको छ जसले मानिसहरुको झुट समात्न सकिनेछ । यसले वास्तवमा नै त्यस्तो भाव पैदा गर्न मद्दत गर्दछ जसले गर्दा कसैले पनि..

सबैभन्दा सस्तो डिजायर २१० स्मार्टफोन लञ्च

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

(एजेन्सी)–आफ्नो फ्ल्यागसिप स्मार्टफोन एचटिसी एमएटको साथमा कम्पनीले सोमबार आफ्नो  गरेको छ । मे महिनाको सुरुमा यो स्मार्टफोन लगभग सबै अनलाइन र रिटेल स्टोर्समा उपलब्ध हुने बताइएको छ । डिजायर २१० कम्पनीको तर्फबाट सबैभन्दा सस्तो स्मार्टफोन हो । यो फोनको मूल्य नेपाली १३,०५० रुपैंया तोकिएको छ । एचटिसीको..

गूगलले आफुलाई ह्याक गरेर देखाउने जो कोहीलाई पनि कारबाही नभई इनाम दिने

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

काठमाडौँ । सर्च इंजिनको दुनियामा माहिर इन्टरनेट कम्पनि गूगलले आफुलाई ह्याक गरेर देखाउने जो कोहीलाई पनि कारबाही नभई इनाम दिने भएको छ । उसले अनुसंधानकर्ताहरुलाई २७ लाख डलरको पुरास्कार राशि समेत तोकेको छ । यसै अनुरुप जसले सर्च इंजिन गुगललाई उसको ब्राउजरमा आधारित अपरेटिंग सिस्टम क्रोम ओएसलाई ह्याक..

वर्षाकाल अगाडि नै नागढुङ्गा–नौविसे सडक खण्ड मर्मत सम्पन्न गर्न निर्देशन

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

काठमाडौँ ९ बैशाख । सरकारले आगामी वर्षाकाल अगावै नागढुङ्गा–नौविसे सडक खण्डको मर्मत कार्य सम्पन्न गर्न निर्माण व्यावसायीलाई निर्देशन दिएको छ । सो सडक खण्डको मर्मत कार्य सुरु भएको लामो समय भइसक्दासमेत उल्लेखनीय प्रगति नभएको भन्दै चर्को आलोचना भइरहेको बेला सरकारको तर्फबाट पछिल्लो धारणा आएको हो ।..

यातायातका ४३ दलाल पक्राउ

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । प्रहरीले ललितपुरको एकान्तकुनामा रहेको बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट ४३ जना दलाललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी निरीक्षक नरेन्द्र चन्द र समिरचन्द्र बस्नेतको संयुक्त टोलीले बिहान ११ बजे ४३ जना दलाललाई पक्राउ गरेको एसपी घनश्याम..

१० किलो चाँदीसहित ३ पक्राउ

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

विराटनगर,९ वैशाख । प्रहरीले विराटनगरबाट अबैध चाँदी सहित ३ जनालाई पक्राउ गरि सार्वजनिक गरेकोे छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई रानीबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारतको भेटियाही पञ्चायत वडा नं.०३ बथनाहाका ३६ बर्षिय पप्पु सोनी स्वर्णकार, निजको श्रीमती ३२..

झुटो बोलेको थाहा पाउने स्मार्टफोन

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

(एजेन्सी)–भन्ने गरिन्छ कि कसैले झुट बोलेको थाहा पाउन धेरै अनुुभवको आवश्यकता हुन्छ तर अब स्मार्टफोनको प्रयोगले यो सजिलैसँग गर्न सकिने भएको छ । स्मार्टफोनका लागि एउटा यस्तो एप डिजाइन गरिएको छ जसले मानिसहरुको झुट समात्न सकिनेछ । यसले वास्तवमा नै त्यस्तो भाव पैदा गर्न मद्दत गर्दछ जसले गर्दा कसैले पनि..

बर्दियामा अवैध इट्टा भट्टाको विगविगी

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

नवबर्ष २०७१ सालको हार्दिक मंगलमय शुभकामना । बर्दिया, २०७१ बैशाख १ गते । बर्दिया जिल्लामा केही बर्षयता अवैध भुसे ईट्टा भट्टाको विगविगि बढ्दा समेत..