मेवा खेतीले व्यावसायिक रूप

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

मेवा क्यारिकेसी (Caricaceae ) प्रजाति अन्तरगत पर्ने फल हो । उष्ण तथा उपोष्ण जयवायु मा खती हुने विभिन्न फलहरु मध्य मेवाको स्थान पनि महत्वपणू रहेको छ । यसको उत्पत्ति दक्षिण अमेरिकाको उष्ण पदे्रशमा भएको मानिन्छ । मेवाको खेती उष्ण प्रदे्रशमा पर्ने मध्य तथा दक्षिण अमेरिका वाट मलेसिया र फिलिपिन्स हुदै भारत प्रवेश..

सौर्य प्रविधिबाट खानेपानी आयोजना विस्तार

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

इलाम, १ जेठ । खानेपानीको पहुँच नपुगेका जिल्लाका दक्षिणी क्षेत्रका गाविसमा सौर्य प्रणाली जडान गरी खानेपानी विस्तार गरिएको छ । खानेपानी नपुगेका दानाबारी, महमाई गाविसमा सौर्य प्रविधिबाट ग्रामीण बस्तीमा खानेपानी पु¥याएको हो । खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील नामसालिङ सामुदायिक विकास केन्द्र..

पत्रकार गुरुङको उपचारका लागि सहयोग

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

काठमाडौँ, १ जेठ । दुवै मिर्गाैला खराब भई हाल भारतको एपोलो अस्पतालमा उपचार गराइरहेका पत्रकार चुनबहादुर गुरुङको उपचारका लागि मिलीजुली तमू समाजले रु एक लाखभन्दा बढी सहयोग गरेको छ । समाजले बुधबार यहाँ पत्रकारसम्मेलनको आयोजना गरी रु एक लाख २१ हजार ५४५ गुरुङको उपचारका लागि सहयोग गरेको हो । समाजका..

सुरक्षित छैनन् जार र बोतलका पानी

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

काठमाडौँ, १ जेठ । ‘शतप्रतिशत शुद्ध र प्रशोधित’ भन्दै जार र बोतलमा बिक्री भइरहेका अधिकांश पिउने पानी (मिनरल वाटर) पनि गुणस्तरहीन भेटिएका छन्। ‘स्वच्छ र गुणस्तरीय प्रशोधित पानी उत्पादन तथा बिक्री गर्छु’ भनेर सरकारी निकायबाट अनुमति पाएका उद्योगले गुणस्तरहीन पानी बेच्दै आएका छन्। खाद्य प्रविधि तथा..

पेट्रोलियम चोरका चर्तिकला

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

काठमाडौँ ,१ जेठ ।  पेट्रोलियम चोरीमा संलग्नलाई कारबाही नगर्न पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ मात्र होइन, राजनीतिक तहबाट समेत दबाब बढेको छ। पेट्रोलियम पदार्थको भाउ बढेको बढ्यै छ, नेपाली बजारमा सधैं अभाव छ र आयल निगम सधैं घाटामा छ। मिसावटले उपभोक्ता सधैं हैरान छन्। त्यसमाथि चोरीको समस्या थपिएको छ।..

सरकारले २० लाख अपार्टमेन्ट तथा हाउजिङ निर्माण गर्ने

बुधबार, बैशाख ३१, २०७१ मा प्रकाशित

काठमाडौं ३१ बैशाख । सरकारले आगामी १० वर्षभित्र २० लाख अपार्टमेन्ट तथा हाउजिङ निर्माण गर्ने भएको छ । सरकारले १२.८१ प्रतिशत हिस्सा भाडाको आवासमा बस्नेहरुलाई लक्षित गरी २० लाख आवास निर्माण गर्ने योजना बनाएको सहरी विकास मन्त्रालयका प्रवक्ता सुरेशप्रकाश आचार्यले जानकारी गराएका छन् । सहरी विकास..

माइकलले लुटेको ६ लाख अझै भेटिएन

बुधबार, बैशाख ३१, २०७१ मा प्रकाशित

लमजुङ, ३ १ वैशाख  –कुमारी ब्यांकको इटहरी शाखाबाट लुटिएको ग्राहकको ६ लाख ७० हजार रुपैयाँ फेलापार्न प्रहरी असफल भएको छ। इलाका प्रहरी कार्यालय इटहरीले रकम लुटपाटमा संलग्न सुनसरी महेन्द्रनगर ४ चक्रघट्टीका १५ वर्षीय माइकल मेहतर र उनका बाबु ३१ वर्षीय सरोज मेहतरलाई पक्राउ गरे पनि लुटिएको रकम फेलापार्न भने..

बैशाख ३१ गतेदेखि सातामा ७० घण्टा लोडसेडिंग (तालिका सहित)

मङ्लबार, बैशाख ३०, २०७१ मा प्रकाशित

काठमाडौँ (सास) ३० वैशाख । नेपाल विद्युत प्राधिकरणले विद्युतभार कटौतीको समय एक हप्तामा ७० घण्टा पुर्‍याएको छ । यसैअनुरुप बैशाख ३१ गतेदेखि लागु हुने गरि बिद्युत कटौती तालिका सार्वजनिक गरिएको छ । हेरौँ कस्तो छ त तालिका..

वडाल विरुद्ध सहकारीमा मोर्चाबन्धी

मङ्लबार, बैशाख ३०, २०७१ मा प्रकाशित

काठमाडौँ ,३० वैशाख । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडाल फेरि पनि अध्यक्षको उमेद्वार बन्ने हल्ला सुनेपछि सहकारीकर्मीहरु उनका विरुद्धमा मोर्चावन्धि हुन थालेका छन् । हालका अध्यक्ष केशव वडालमाथि सहकारी क्षेत्रलाई राजनीतिकरण गरेर सहकारीकर्मीको हित विपरित काम गरेको, सहकारी क्षेत्रलाई व्यबसायीक..

फेसबुकको नक्कली अकाउन्ट पत्ता लगाउन ‘फेकअफ’

मङ्लबार, बैशाख २३, २०७१ मा प्रकाशित

(एजेन्सी) सोसल नेटवर्किङ वेभसाइट फेसबुकले १० करोडभन्दा बढी नक्कली अकाउन्ट रहेको बताएको छ । कम्पनीको अनुमानको अनुसार, संसारभर उसको पोर्टलमा ५० लाखदेखि १.५ करोड अनावश्यक अकाउन्ट बनेको छ । फेसबुकले नियामक एसइसीलाई यो सूचना दिएको हो । यसको अनुसार, ‘यहाँ यस्ता व्यक्ति हुनसक्छन् जसले हाम्रो सेवा र..

लगानी आधारले ब्यांकहरूको प्रतिफल घट्यो

मङ्लबार, बैशाख २३, २०७१ मा प्रकाशित

काठमाडौं,२३ वैशाख । वाणिज्य ब्यांकहरूले गरेको लगानीको तुलनामा प्रतिफल घटेको छ। लगानीअनुसार प्राप्त प्रतिफल (आरओई) को आधारले मुनाफा घटेको देखाएको हो। सञ्चालनमा रहेको ३० वटा वाणिज्य ब्यांकमध्ये सातवटाको आरओई घटेको छ। यसले ब्यांकका लगानीकर्ताले लगानीको आधारले प्राप्त गर्ने प्रतिफलमा असर गर्ने..

प्युठानका किसानहरुले राम्रो आम्दानी गर्न सफल

सोमवार, बैशाख २२, २०७१ मा प्रकाशित

सलिम अन्सारी/हँशपुर, २२  वैशाख । दालचिनीको तेजपात र बोक्रा बिक्री गरेर दक्षिणी प्युठानका किसानहरुले राम्रो आम्दानी गर्न सफल भएका छन् । बिगतमा दालचिनीको पहिचान र यस समबन्धी ज्ञानको कमीले गर्दा घाँस स्याउला र दाउराको रुपमा प्रयोग गर्ने हँसपुर ४ सजिकोटका किसानहरुले यस्को बोक्रा र तेजपात बेचेर..

मञ्जुश्री फाइनान्सियल इस्टिच्यूसन लिमिटेडको सेयर कारोबार रोक्का

सोमवार, बैशाख २२, २०७१ मा प्रकाशित

२२ वैशाख काठमाडौं । मञ्जुश्री फाइनान्सियल इस्टिच्यूसन लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । लुम्बीनी बैंकसँग मर्जर प्रक्रिया अघि बढेकाले कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेपाल राष्ट्र बैंकले यी दुई संस्थालाई मर्जरको सहमति दिइसकेको..

सुरुङ निर्माणको उपकरण ल्याइदैँ

सोमवार, बैशाख २२, २०७१ मा प्रकाशित

काठमाडाैं,२२ वैशाख  । सहरी विकास मन्त्रालयलका सचिव किशोर थापाले मेलम्ची खानेपानी आयोजनाको सुरुङ दैनिक ४० मिटर खन्नका लागि आवश्यक उपकरणहरु दुई हप्ताभित्र ल्याइसक्ने बताएका छन् । ८० प्रतिशत उपकरण आइसक्यो बाँकी २० प्रतिशत १५ दिनमा आइपुग्छ अनि पूर्ण गतिमा काम हुन्छ, अहिले ७ मिटर प्रतिदिन खन्ने गरिएको..

नेपाल पत्रकार महासंघको चुनावको प्रारम्भिक नतिजा

सोमवार, बैशाख २२, २०७१ मा प्रकाशित

काठमाडौं,२२ वैशाख  । नेपाल पत्रकार महासंघको चुनावको प्रारम्भिक नतिजा आएको छ । एसोसियटतर्फका दुबै केन्द्रीय सदस्य पदमा युनियनले जितेकाे छ । भूगोलतर्फका एक केन्द्रीय सदस्य  बाहेक सबै सीटमा वामपन्थीको संयुक्त प्यानलले जीत हात पारेको छ । समावेशी सदस्य र पदाधिकारीको भने नजिता आउने  क्रममा छ । प्राप्त..