जनकपुरमा मनी चेन्जरबाट १० लाख लुटियो

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

जनकपुर ,४ जेठ । जनकपुरको विद्यापति चोकमा रहेको एक मनी चेन्जरमा लुटेराहरुले छुरी प्रहार गरी रु.१० लाख लुटेका छन् । जनकपुरमा ३ जेठ दिउँसो लुटेराहरुको समूहले रेजा मनी चेन्जरका संचालकलाई छुरी प्रहार गरेर रकम लुटेका हुन् । लुटेरा समूहको छुरी प्रहारबाट संचालक हमिद रेजा घाइते छन् । गम्भीर घाइते उनको जनकपुर..

७१ हजार डलरसहित भारतीय पक्राउ

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

सिन्धुपाल्चोक,४ जेठ । प्रहरीले सिन्धुपाल्चोकको तातोपानी नाका छलेर ल्याएको ७१ हजार नौसय ४० अमेरिकी डलरसहित शनिबार भक्तपुरको जगातीमा भारतीय नागरिकलाई पक्राउ गरेको छ।प्रहरीले महानगरीय प्रहरी वृत जगाती नजिकै भारतको मथुरा वृन्दावनका ४५ वर्षीय सञ्‍जय मिश्रालाई उक्त नगदका साथ पक्राउ गरेको हो। वृतका..

चर्चा कमाउन प्रहरीले सुन बेवारिसे बनाएको खुलासा

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

नेपालगन्ज, ४ जेठ । विवाहका लागि भारत लैजाँदै गरेको सुन जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले चर्चा कमाउनका लागि बेवारिसे भन्दै भन्सार कार्यालयमा बुझाएको सार्वजनिक भएको छ । यही जेठ १६ गते हुने आफ्नो विवाहका लागि सुन किन्न आएका भारत भवनियापुरका रञ्जित जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आमा..

ट्यांकरमै मिसाइन्छ मट्टीतेल

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

भैरहवा ,४ जेठ । रुपन्देहीको तेल चोरी प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका ट्यांकरको नापजाँचका क्रममा चोरीसँगै मिसावटको तथ्य पनि बाहिर आएको छ। वैशाख १६ गते रुपन्देहीको पडसरी र मधवलियाबाट डिजेल चोरी गर्दैगर्दा नियन्त्रणमा लिइएका १९ ट्यांकरको अञ्चल प्रहरी कार्यालय भैरहवामा जाँच गर्ने क्रममा..

सालको काठसहित दुई जना पक्राउ

शुक्रबार, जेष्ठ २, २०७१ मा प्रकाशित

नुवाकोट, २ जेठ  । नुवाकोट जिल्ला वन कार्यालयले सालको काठ र काठ ओसार्न प्रयोग गरिएको मिनी ट्रकसहित दुई जनालाई पक्रेको छ । नुवाकोटको मदानपुरबाट चिरानका लागि सदरमुकामतर्फ ल्याउँदै गरेको सालको काठ ओसार्ने दुई जनालाई वन कार्यालयको सुरक्षा गस्तीले पक्रेको हो । पक्राउ पर्ने ट्रक चालक बेलकोट–५ का..

ज्ञानेन्द्र शाहले राज्यको कर छले !

शुक्रबार, जेष्ठ २, २०७१ मा प्रकाशित

 काठमाण्डौं,२ जेठ  । सरकारी निकायहरुबीच समन्वय नहुँदा नेपाल विद्युत प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नागार्जुन दरबारबाट मात्र एक करोडबढि रकम पाएका छैनन् । गणतन्त्र स्थापनापछि तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई सरकारले बस्न दिएको नागार्जुन दरबारको विद्युत र पानीको महशुल उठ्न सकेको..

पत्रकारिता विद्यार्थी समाज गठन

शुक्रबार, जेष्ठ २, २०७१ मा प्रकाशित

काठमाडौँ,जेठ २ गते । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको स्नाकोत्तरमा अध्ययनरत विद्यार्थीले केन्द्रीय पत्रकारिता विद्यार्थी समाज गठन गरेका छन् । त्रिविले पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर अध्ययन सुरु गरेको तेह्र वर्षपछि पहिलोपटक वैधानिक रुपमा..

कर्मचारीका पति/पत्नी दुवैले पिआर तथा ग्रीनकार्ड लिन नपाउने

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

काठमाडौँ ,जेष्ठ १। मन्त्रिपरिषदको विधेयक समितिले सरकारी कर्मचारीका पति/पत्नीले विदेशी नागरिकता, पिआर, ग्रिनकार्ड लिन नपाउनेगरी कानुन बनाउन सरकार समक्ष्य सिफारिस गरेको छ । समितिको मंगलबार बसेको बैठकको एकमतले कर्मचारीका पति/पत्नी दुवैले पिआर, ग्रिनकार्ड, विदेशी नागरिकता लिन नपाउने व्यवस्था गर्न..

बैंक तथा वित्तीय संस्थाको स्थिति

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

काठमाडौँ,१ जेठ । आर्थिक वर्ष २०७०- ७१ चैत्र मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन ११.४ प्रतिशत अर्थात १ खर्ब ३५ अर्ब २८ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन ८.४ प्रतिशत अर्थात ८५ अर्ब ४४ करोडले बढेको थियो । राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा चैत्र..

मेवा खेतीले व्यावसायिक रूप

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

मेवा क्यारिकेसी (Caricaceae ) प्रजाति अन्तरगत पर्ने फल हो । उष्ण तथा उपोष्ण जयवायु मा खती हुने विभिन्न फलहरु मध्य मेवाको स्थान पनि महत्वपणू रहेको छ । यसको उत्पत्ति दक्षिण अमेरिकाको उष्ण पदे्रशमा भएको मानिन्छ । मेवाको खेती उष्ण प्रदे्रशमा पर्ने मध्य तथा दक्षिण अमेरिका वाट मलेसिया र फिलिपिन्स हुदै भारत प्रवेश..

सौर्य प्रविधिबाट खानेपानी आयोजना विस्तार

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

इलाम, १ जेठ । खानेपानीको पहुँच नपुगेका जिल्लाका दक्षिणी क्षेत्रका गाविसमा सौर्य प्रणाली जडान गरी खानेपानी विस्तार गरिएको छ । खानेपानी नपुगेका दानाबारी, महमाई गाविसमा सौर्य प्रविधिबाट ग्रामीण बस्तीमा खानेपानी पु¥याएको हो । खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील नामसालिङ सामुदायिक विकास केन्द्र..

पत्रकार गुरुङको उपचारका लागि सहयोग

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

काठमाडौँ, १ जेठ । दुवै मिर्गाैला खराब भई हाल भारतको एपोलो अस्पतालमा उपचार गराइरहेका पत्रकार चुनबहादुर गुरुङको उपचारका लागि मिलीजुली तमू समाजले रु एक लाखभन्दा बढी सहयोग गरेको छ । समाजले बुधबार यहाँ पत्रकारसम्मेलनको आयोजना गरी रु एक लाख २१ हजार ५४५ गुरुङको उपचारका लागि सहयोग गरेको हो । समाजका..

सुरक्षित छैनन् जार र बोतलका पानी

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

काठमाडौँ, १ जेठ । ‘शतप्रतिशत शुद्ध र प्रशोधित’ भन्दै जार र बोतलमा बिक्री भइरहेका अधिकांश पिउने पानी (मिनरल वाटर) पनि गुणस्तरहीन भेटिएका छन्। ‘स्वच्छ र गुणस्तरीय प्रशोधित पानी उत्पादन तथा बिक्री गर्छु’ भनेर सरकारी निकायबाट अनुमति पाएका उद्योगले गुणस्तरहीन पानी बेच्दै आएका छन्। खाद्य प्रविधि तथा..

पेट्रोलियम चोरका चर्तिकला

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

काठमाडौँ ,१ जेठ ।  पेट्रोलियम चोरीमा संलग्नलाई कारबाही नगर्न पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ मात्र होइन, राजनीतिक तहबाट समेत दबाब बढेको छ। पेट्रोलियम पदार्थको भाउ बढेको बढ्यै छ, नेपाली बजारमा सधैं अभाव छ र आयल निगम सधैं घाटामा छ। मिसावटले उपभोक्ता सधैं हैरान छन्। त्यसमाथि चोरीको समस्या थपिएको छ।..

सरकारले २० लाख अपार्टमेन्ट तथा हाउजिङ निर्माण गर्ने

बुधबार, बैशाख ३१, २०७१ मा प्रकाशित

काठमाडौं ३१ बैशाख । सरकारले आगामी १० वर्षभित्र २० लाख अपार्टमेन्ट तथा हाउजिङ निर्माण गर्ने भएको छ । सरकारले १२.८१ प्रतिशत हिस्सा भाडाको आवासमा बस्नेहरुलाई लक्षित गरी २० लाख आवास निर्माण गर्ने योजना बनाएको सहरी विकास मन्त्रालयका प्रवक्ता सुरेशप्रकाश आचार्यले जानकारी गराएका छन् । सहरी विकास..