प्रदेश नं १ को नीति तथा कार्यक्रम बहुमतले पारित

बिहिबार, जेष्ठ २९, २०७७ मा प्रकाशित

काठमाडौं। प्रदेश नं १ प्रदेशसभाको बसेको बैठकले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । यही जेठ २३ गते प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले सदनमा नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो भने तीन दिनको छलफलमा ५२ जना सदस्यले भाग लिएका थिए..

तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड २६ लाखको राजश्व

बुधबार, जेष्ठ २८, २०७७ मा प्रकाशित

सिन्धुपाल्चोक। निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व रु एक अर्ब २७ करोड २६ लाख सङ्कलन..

स्वास्थ्य मन्त्रालयले २ अर्ब ९२ करोड खर्च गर्यो, पिसिआर परीक्षण धेरै गर्न सक्दैनौँ : स्वास्थ्यमन्त्री ढकाल

मङ्लबार, जेष्ठ २७, २०७७ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना महामारी नियन्त्रणका लागि आफ्नो मन्त्रालयले मात्रै २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैयाँ खर्च गरेको बताएका छन् । सांसदहरुले १० अर्ब रुपैयाँको खर्चको कुरा उठाएपछि मन्त्री ढकालले आफ्नो मन्त्रालयले खर्चका विभिन्न सूची प्रस्तुत गरेका..

आजदेखि देशभरका सबै मालपोत कार्यालय खुल्ने

आइतवार, जेष्ठ २५, २०७७ मा प्रकाशित

काठमाडौँ | सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ । लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । बन्दाबन्दीका कारण पछिल्लो समय..

चौतर्फी विरोधपछि सरकारले बढायो कर तिर्ने अवधि

बिहिबार, जेष्ठ २२, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले कर तिर्ने अवधि बढाएको छ । व्यवसायीको चर्को विरोधपछि आन्तरिक राजस्व विभागले करको विवरण बुझाउने म्याद बढाएको हो । २५ जेठसम्म कर भुक्तानी गर्नुपर्ने सरकारी निर्णयको विरोध भएपछि विभागले ७ देखि १५ असारसम्म शीर्षकअनुसार समय थप गरेको हो । विभागले १५ असारसम्म तोके पनि..

लामो समय सहवासको आनन्द लिन अपनाउनुस् यी उपाय

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

एजेन्सी : प्रेमी प्रेमिका वा पति पत्नीबीचको सम्बन्धलाई राम्रो र सुमधुर बनाउने एउटा माध्य सहवास वा यौन क्रियाकलाप हो । पार्टनर आफूहरुबीचको यौन कर्म लामोसमय होस् भन्ने चाहने विभिन्न अध्यननहरुले समेत देखाएको छ । यौन क्रियाको आनन्दको लम्बाई तपाईं आफू र पार्टनरमा भर पर्ने कुरा हो । हुन त यस्तो लामो समय..

शीघ्र स्खलन कसरी कम गर्ने ? यस्ता छन् ७ तरिका

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

एजेन्सी : के तपाईं शीघ्र स्खलनका कारण मानसिक तनावमा त हुनुहुन्न ? यदि हुनुहुन्छ भने अब यस्तो उपाय अपनाउनुस् र रोक्नुस् शीघ्र स्खलन । यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी हुने समस्या शीघ्र स्खलन हो । शीघ्र स्खलन हुनुको कारण प्रायः जसो शारीरिकभन्दा पनि बढी मानसिक समस्या रहेको पाइन्छ। शीघ्र..

गर्भवती श्रीमतीसँग यौनसम्पर्क गरेर श्रीमतीलाई यसरी दिनहोस् खुसी

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

एजेन्सी । गर्भवती महिलाहरु पेटमा बच्चा बसेको समयमा निकै सावधानी अपनाउछन् । त्यस्तो अवस्थामा सामान्य चोट लाग्दा पनि बच्चा खेर जाने सम्भावना हुन्छ । त्यसकारण महिलाहरु विषेश सावधानी अपनाउन चाहन्छन् । त्यहि कारण हुनसक्छ अधिकांश महिला एवं पुरुषहरु गर्भवती रहेको समयमा यौन सम्पर्क राख्न चाहदैनन्..

दैनिक मह खाए हुन्छ यस्ताे फाइदा…

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

एजेन्सी । मह स्वास्थ्यका लागि एकदमै उपयोगी खाद्यपदार्थ हो । यसमा शक्तिवद्र्धक र रोग निरोधक दुवै गुण हुन्छन् । यसर्थ, महलाई आयुर्वेदमा समेत औषधीय गुणले भरिपूर्ण भनेर व्याख्या गरिएको छ । – दैनिक नियमित एक चम्चा मह सेवन गर्दा रुघाखोकी र घाँटीको समस्याबाट बच्न सकिन्छ । – दुई वर्षभन्दा माथिका बच्चालाई..

फलफूल र सागसब्जीको बोक्रा छोडाएर खाने कि नछोडाइ खाने ?

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

काठमाडाैं । सकेसम्म धेरै फलफूल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक भएकोमा कुनै शंका छैन । तर हामीले खाने यस्ता फलफूल र तरकारीको बोक्रा छोडाएर खानु कति फाइदाजनक छ विचार गर्नु पनि आवश्यक भएको पोषणविद् बताउँछन्। कीटनाशक औषधिको कुप्रभावबाट जोखिन वा देखासिकी वा बानीका कारण अधिकांशले बोक्रा हुने..

लकडाउनको मोडल परिर्वतन गर्दै सरकार, व्यवसायीसँग छलफल

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा सहभागी विभिन्न पेशा व्यवसायका छाता..

एकनाथ ढकालद्धारा राष्ट्रिय अनलाईन पत्रकार संघलाई मास्क हस्तान्तरण

मङ्लबार, जेष्ठ २०, २०७७ मा प्रकाशित

काठमाण्डौ । युनिर्भसल पीस फेडेरेसन नेपाल (युपीएफ)ले विश्वभर फैलिएको कोरोना भाइसरले सत्य तथ्य खबर सम्प्रेषणका लागी फिल्डमा खटिने पत्रकारहरुका लागी आवश्यक पर्ने सुरक्षा सामग्री मास्क राष्ट्रिय अनलाईन पत्रकार संघलाई हस्तान्तरण गरेको छ । युनिर्भसल पीस फेडेरेसन नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री..

आगामी वर्ष सात लाखभन्दा बढीलाई रोजगारी सिर्जना गर्छौं : अर्थमन्त्री खतिवडा

शनिबार, जेष्ठ १७, २०७७ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न सरकारले बजेटमार्फत करिब ६० अर्ब रुपैयाँ खर्च गर्न लागेको बताएका छन् । आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई उकास्न विभिन्न कार्यक्रममार्फत ५५ अर्बदेखि ६० अर्ब..

बन्दाबन्दीका समयमा पनि निर्बाध रुपमा मदिराको आपूर्ति

शनिबार, जेष्ठ १७, २०७७ मा प्रकाशित

लुम्बिनी । कोभिड –१९ को महामारी नियन्त्रणमा सरकारले गरेको बन्दाबन्दीका समयमा पनि रुपन्देही सदरमुकाम भैरहवामा मदिराको आपूर्ति निर्बाध रुपले भइरहेको छ । बन्दाबन्दीका समयमा अत्याश्यक खाद्य पदार्थ, औषधि, दुग्ध पदार्थ, तरकारीलगायत आपूर्ति सहज बनाउने सरकारको नीति रहेको छ । यसबाहेकका वस्तुको आपूर्तिमा..

टोखा सुरुङमार्ग बन्ने, सुरुङ मार्गहरूले पाए ६ अर्ब ४२ करोड

शुक्रबार, जेष्ठ १६, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट छु्ट्याएको छ । त्यस्तै, टोखा–नुवाकोट, सिद्धबाबालगायतमा नयाँ सुरुङमार्ग निर्माण गर्ने योजना पनि सरकारले अघि सारेको छ । अन्य विभिन्न सुरुङमार्गहरुको निर्माण अघि बढाउन पूर्वातयारीहरु सक्ने योजना पनि सरकारले अघि सारेको छ..