साना तथा मझौला व्यवसायी महासंघको विवाद चुलिदै,आर्थिक अनियमितता गरेको भन्दै तत्कालीन अध्यक्ष जंगबहादुरलाई पदबाट बर्खास्त

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

काठमाडौ ९ जेठ । साना तथा मझौला व्यवसायी महासंघमा यति बेला निकै ठुलो विवाद चुलिदै गएको छ । तत्कालीन अध्यक्ष जंगबहादुर श्रेष्ठले आर्थिक अनियमितता गरेको भन्दै अर्का कार्यबाहक अध्यक्ष बाबुकाजी महर्जनपक्षले यति बेला महासंघका लागी अर्का अध्यक्ष आउनु पर्नेमा जोड दिएका छन् । आज काठमाडौंको मिडिया..

दहमा डुबेर ज्यान गयो

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

उदयपुर, ९ जेठ  । उदयपुरको खाँबु ७ का ३० वर्षका छत्रबहादुर राना मगरको माछा मार्ने क्रममा बिहीबार राती दहमा डुवेर ज्यान गएको छ । राती घर नजिकैको अँधेरी खोलामा माछा मार्न जानेक्रममा बाटोमा पहिरोबाट चिप्लेर दहमा खस्दा राना मगरको ज्यान गएको हो । राँको बालेर छोरा तिलक राना र दाई सर्दबहादुर रानाको साथमा..

‘लक्ष्यनजिक’ डेढ अर्ब कर

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

काशीराम शर्मा नेपालगन्ज,९ जेठ । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले यस वर्षको महत्वकांक्षी राजस्व लक्ष्य पुरा गर्ने उत्साह देखाएको छ । प्रमुख कर अधिकृत जीवन बाँस्कोटाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म मात्रै १ अर्ब ८ करोड राजश्व संकलन भैसकेको जानकारी दिंदै लक्षित उद्देश्य प्राप्ति हुने..

पर्यटन बोर्डद्धारा संयुक्त कोषको रकम दुरुपयोग

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

काठमाडौं ९ जेठ  । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को संयुक्त कोषमा रहेको रकम पर्यटन बोर्डले दुरुपयोग गरेको छ। टान र बोर्डले २०६९ असोज २८ गते सम्झौता गरी टानको सहमतिमा मात्रै बोर्डले रकम खर्च गर्न पाउने व्यवस्था गरेका थिए। तर, बोर्डका तत्कालीन कामु कार्यकारी प्रमुख सुवास..

बिद्यार्थीका लागि टेलिकमको नयाँ अफर, सून्य लगानीमा सीम कार्ड

बुधबार, जेष्ठ ७, २०७१ मा प्रकाशित

नेपाल टेलिकमले बिद्यार्थीलाई लक्षित गर्दै १ सय रुपैयाँमा एक सयकै टक टाइम रहेको सिमकार्ड उपलब्ध गराइरहेको छ । बैशाख २५ गतेदेखि एक हप्ताका लागि सुरु भएको यो अफरलाई नेपाल टेलिकमले अतिरिक्त १० दिन विस्तार गरेको छ । बिद्यार्थीले अब जेठ १० गतेभित्र यो अफर अन्तरगत १ सय रुपैयाँमा सीम किनेर एक सय रुपैयाँकै कल..

दिलशोभा प्रकरणमा नागरिक दैनिकले माफी माग्यो

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

काठमाडौं, ६ जेठ । आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि परेको उजुरी अनुसन्धानमा ‘यौन दुराचार’ सम्बन्धी आरोप पुष्टि हुन नसकेको भन्दै नागरिक दैनिकले माफी मागेको छ । नागरिक दैनिकको मंगलबारको अंकमा ‘यौन दुराचार’ पुष्टी भएन शीर्षकको समाचारमा लेखिएको छ –‘आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि परेको..

आइफोन छाड्ने ग्राहकलाई एप्पलले दुःख दिएको खुलासा, सामसुङमा म्यासेज जान प्रतिबन्ध !

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

काठमाडौँ,६ जेठ । आइफोन निर्माता एप्पले अर्को प्रतिस्पर्धी सामसुङका मोबाइल सेटमा एसएमएस नजाने बनाएको खुलासा भएको छ । हालै अमेरिकको क्यालिफोर्नियामा एक महिला प्रयोगकर्ताले आफ्नो सामसुङ सेटमा आइफोन प्रयोगकर्ताको मोबाइलबाट एसएमएस नआएको भन्दै मुद्दा दायर गरेपछि अहिले एप्पल पिडीतहरु आफ्नो पिडा..

मोबाइलको फुटेको स्क्रिन आफै ठिक हुने

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

(एजेन्सी)– वैज्ञानिकहरुले एउटा यस्तो प्लाष्टिकको विकास गरेका छन् जसले टुटेफुटेको सामान आफै ठिक पार्दछ अर्थात यदि तपाईंको फोनको स्क्रिन फुटेको छ अथवा तपाईंको टेनिस र्याकेट टुटेको छ भने यसले आफैँ ठिक पार्दछ । यो पोलिमरले तीन सेन्टिमिटर चौडा फाटोलाई आफैँ भरिदिन्छ । यो खोज रगत जम्ने प्रक्रियासँग..

सूर्यमा हुने गतिविधिका कारण धर्तीमा बिजुली चम्किने

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

(एजेन्सी)– एक नयाँ अध्ययनका अनुसार सूर्यमा हुने गतिविधिका कारण धर्तीमा बिजुली चम्किने बताइएको छ । तीव्र गतिको सौर्य किरणको वायु जब वायुमंडलमा प्रवेश गर्दछ तब बिजुली बोल्टको संख्यामा वृद्धि हुने वैज्ञानिकहरुले उक्त अध्ययनमा पत्ता लगाएका छन् । यो शोध इन्भारोमेन्टल रिसर्च लेटर्स नामको जर्नलमा..

नेत्रहिनहरुका लागि ‘ओनफोन’ नामक एक कम्पनीले संसारको पहिलो ब्रेल फोन

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

(एजेन्सी)– नेत्रहिनहरुका लागि ‘ओनफोन’ नामक एक कम्पनीले संसारको पहिलो ब्रेल फोन बनाएको छ । यो थ्रिडी प्रिन्ट ब्रेल फोन कम्पनीको वेभसाइटमा बिक्रिको लागि राखिएको छ । यो फोन सन् २०१२ मा कम्पनीद्वारा लञ्च गरिएको ओनफोन डिभाइसजस्तै हो । त्यसपछि कम्पनीले बच्चाहरुका लागि फस्टफोन नामको डिभाइस लञ्च गरेको..

गुणस्तरहीन खानेपानी उत्पादन र बिक्री गर्ने १६ वटा उद्योगलाई उन्मुक्ति

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

काठमाडौं ,६ जेठ । सरकारले गुणस्तरहीन खानेपानी उत्पादन र बिक्री गर्ने १६ वटा उद्योगलाई उन्मुक्ति दिँदै आएको छ। कृषि विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मानव स्वास्थ्यका लागि हानिकारक पानी उत्पादन गरेको अभियोगमा दोषी देखिएका यी उद्योगलाई मुद्दा दर्ता नगरी उन्मुक्ति..

कलेज गुगल बन्दै मेरो एजुकेशन डट कम

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

रिवाज घिमिरे नेपालि युवाहरु इन्टरनेटमा रम्न थालेको धेरै भएको छैन । अनलाइनमा आफ्नो पहिचान बनाउन नेपालि युवाहरुले गरेको काम प्रसंसनिय छ । नेपालि अनलाइनमा भएको जमातमा अधिकांश युवा बर्ग होमिएका छन । यसै शिक्षित र शिक्षाको खोजिमा रहेका युवाहरुको लागि युवाहरुले नै डेभलप गरेका हुन मेरो एजुकेशन डट कम ।..

नेपाल प्रेस युुनियनको चुुनावले कंग्रसी पत्रकार वीच घम्साघम्सी

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

काठमाडौं,५ जेठ । लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनमा चुनावी सरगर्मी बढेको छ । आगामी असार १ र २ गते पोखरामा हुन लागिरहेको युनियनको महाधिवेशनबाट नेतृत्व लिनका लागि आंकाक्षीहरुले चुनावी अभियान सुरु गरेका छन् । देशभरका जिल्लाहरुको धमाधम अधिवेशनहरु भइरहेका छन् भने काठमाडौ शाखामा..

पुजारीले १७ प्रतिशत कमिसन पाउने

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

काठमाडौ, ५ जेष्ठ । विशेष पूजा गरेबापत मूल भट्ट र अन्य तीन भट्टलाई १७ प्रतिशत कमिसन उपलब्ध गराउन पशुपति क्षेत्र विकास कोष तयार भएको छ । कोषका पदाधिकारी र पुजारीबीच बिहीबार भएको छलफलमा कोषले यसमा सहमति जनाएको हो । पुजारीहरूले २५ प्रतिशत कमिसन माग्दै ३७ दिनदेखि विशेष पूजा ठप्प पारेका छन् । 'समस्या..

मासिक डेढ अर्बको तेल चोरी हुने गरेको खुलासा

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

बुटवल, ५ जेठ ।  नेपाल आयल निगमले भारतको बैतालपुर डिपोबाट सुनौली नाका हुँदै नेपाल ल्याइने पेट्रोलियम पदार्थमध्ये मासिक डेढ अर्ब रुपैयाँको तेल चोरी हुने गरेको खुलेको छ । यो नाकाबाट भित्रिने तेलमध्ये दैनिक ६० लाख र मासिक डेढ अर्ब बराबरको तेल चोरी हुने गरेको खुलेको हो । जिल्ला प्रहरीले कार्यालय..