सरकारले चार आयोजना अघि बढाउने

शनिबार, जेष्ठ १७, २०७१ मा प्रकाशित

काठमाडौँ,१७ जेठ । सरकारले चार जलविद्युत् आयोजनाको काम अगाडि बढाउने भएको छ । सरकारले दुधकोशी चौंथो, म्याग्दी, बेनी कालिण्डकी र संखुवासभा खोला आयोजनाको काम अगाडि बनाउने भएको । दुधकोशी चौंथो ४९ मेगावाट, म्याग्दी ३२, बेनी कालिगण्डकी ५० र संखुवासभा खोला ३० मेगावाट क्षमताका हुन् । सरकारले प्रमुखताका साथ ती..

तेह्रथुममा थ्रीजी सेवा सुरु

शुक्रबार, जेष्ठ १६, २०७१ मा प्रकाशित

प्रकाश धौलाकोटी तेह्रथुम/नेपाल टेलिकमले तेह्रथुममा पहिलो पटक थ्रीजी सेवा सुरु गरेको छ । टेलिकमले बढ्दो आधुनिक प्रविधिको प्रयोग गरी दैनिक कार्यसम्पादनमा सहज बनाउन र प्रयोग कर्तामा सुचना साथै प्रविधिमा पहँच बढाउने उद्देश्यले थ्रीजी सेवा  सुचारु गरेको हो । उक्त सेवा तेह्रथुममा विहीबार राती १०..

खाना पकाउने ग्याँस लिक हुँदा ४० लाख बराबरको क्षति

शुक्रबार, जेष्ठ १६, २०७१ मा प्रकाशित

पानीट्याङ्की (मोरङ) १६ जेठ ।  खाना पकाउने ग्यास लिक भएर बुधबार साँझ मोरङको रङ्गेली–९ एक घरमा आगलागी हुँदा रु ४० लाख बराबरको धनमाल क्षति भएको छ।  यहाँस्थित मनोहर शाहको घरमा साँझ ५ बजे खाना पकाउने ग्यास लिक भएर सल्केको आगोले भाँडाकुँडा, लत्ताकपडा र गरगहना जल्दा रु ४० लाख बराबरको क्षति भएको इलाका प्रहरी..

आफ्नै मालिकको १० तोला सुन चोर्ने युवती

शुक्रबार, जेष्ठ १६, २०७१ मा प्रकाशित

ललितपुर ,१६ जेठ ।  ललितपुर भैंसेपाटीस्थित सिभिल होम्समा रहेको राजेन्द्रकुमार श्रेष्ठको घरमा काम गर्न बसेकी एक युवतीले १० तोला सुन चोरेकी छिन्।  घरमा काम गर्न राखेकी धादिङ पिडा गाविसकी २१ वर्षीया सरिता थापाले काभ्रेका २५ वर्षीय साथी शक्ति घिमिरेको सहयोगमा १० तोला सुन चोरेको ललितपुर प्रहरीले जनाएको..

आयल निगमका कार्यकारी निर्देशकसहित ९ जना अख्तियारको हिरासतमा

बिहिबार, जेष्ठ १५, २०७१ मा प्रकाशित

काठमाडौं, १५ जेठ ।  निगम घाटामा जाँदा पनि बोनस बाँडेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगममका ९ जनालाई पक्रेको छ । अख्तियारले निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्याल, निर्देशक नागेन्द साह, प्रवन्धकहरु कमलप्रसाद शर्मा, बाबुराम राई र नेत्रप्रसाद काफ्ले,..

घरेलु कामदारमा व्यक्तिगत श्रम स्वीकृति बन्द

बुधबार, जेष्ठ १४, २०७१ मा प्रकाशित

काठमाडौं, १४ जेठ । सरकारले घरेलु कामदारमा विदेश जाने महिलालाई व्यक्तिगत श्रम स्वीकृति नदिने भएको छ।व्यक्तिगत श्रम स्वीकृतबाट जाने महिला असुरक्षित हुने र जिम्मेवारी लिने निकाय नभएको भन्दै व्यक्तिगत श्रम स्वीकृति बन्द गर्ने तयारी गरेको खबर आजको नागरिकमा छापिएको छ। गत वैशाखमा खाडी मुलुकमा घरेलु..

पेट्रोलियममा एक लिटरमा ६ एमएल ठगी

बुधबार, जेष्ठ १४, २०७१ मा प्रकाशित

विराटनगर,१४ जेठ ।  विराटनगरका अधिकांश पेट्रोल पम्पले उपभोक्तालाई लिटरमा ६ एमएलसम्म ठगी गर्ने गरेको भेटिएको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल संयोजक रहेको उच्चस्तरीय अनुगमन समितिले मंगलबार त्यस्ता पेट्रोल पम्पमा सिलबन्दी गर्नुका साथै कारबाहीका लागि पत्र काटेको छ..

अनुमोदिन आठै न्यायाधीशद्वारा काम सुरु

बुधबार, जेष्ठ १४, २०७१ मा प्रकाशित

काठमाडौ, १४ जेठ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेका आठै न्यायाधीशले आजैदेखि मुद्दा हेर्न सुरु गरेका छन् । प्रस्तावित न्यायाधीश वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सो..

एनसेलले सरप्राइज प्याकेज दिने

मङ्लबार, जेष्ठ १३, २०७१ मा प्रकाशित

काठमाडौँ,१३ जेठ । सामाजिक सञ्जालको प्रभावकारी माध्यम बन्दै आएको ट्विटरका प्रयोगकर्तालाई एनसेलले  सरप्राइज प्याकेज दिने भएको छ। १३ जेठ, मंगलबारदेखि तीन महिनासम्म 'ट्विटर जिरो' योजना अन्तर्गत निःशुल्क ट्विटर चलाउन पाइने एनसेलले जनाएको छ। एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाका..

आइएमईबाट चार लाख लुटियो

मङ्लबार, जेष्ठ १३, २०७१ मा प्रकाशित

सुनसरी ,१३  जेठ । सुनसरी दुहवीको ब्यस्त बजार क्षेत्रको समय ट्राभल्स एन्ड टुर्समा रहेको आइएमई सेन्टरबाट सोमबार दिउँसो चार लाख रुपैयाँ लुटिएको छ। तीन नकावधारीले चार लाख आठ हजार रुपैयाँ लुटेर लगेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ। लुटेरा समूहले आइएमई सेन्टरमा प्रवेश गरेपछि सटर लगाएर कर्मचारी..

चालक निदाए आफै ब्रेक लाग्ने उपकरण !

सोमवार, जेष्ठ १२, २०७१ मा प्रकाशित

कैलाली ,१२ जेठ । कैलालीका विद्यार्थी सुमन पौडेलले गाडीको चालक निदाउँदा आफैं बे्रक लाग्ने उपकरण आविष्कार गरेका छन् । पहलमानपुरका विद्यार्थी पौडेलले गाडीको चालक निदाउँदा ’अटोमेटिक’ ब्रेक लाग्ने काइचो गाडी नियन्त्रण प्रणाली (केभीपीएस) आविष्कार गरेका हुन् । उनले यो उपकरण प्रयोगले चालक निदाएर हुने..

चाउमिनको उत्पादनमा रोक

सोमवार, जेष्ठ १२, २०७१ मा प्रकाशित

बुटवल, १२ जेठ । रुपन्देहीका दुई चाउमिन उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र ताजा चाउमिन तथा सस उद्योग संघ लुम्बिनीले संयुक्तरुपमा गरेको अनुगमनका क्रममा बिना दर्ता र न्युनतम मापदण्ड पुरा नगरी सञ्चालन गरिएको भन्दै भैरहवाको जयसवाल नुडल्स इण्डष्ट्रिजको..

बजारमा नक्कली गुट्खाको बिगबिगी

सोमवार, जेष्ठ १२, २०७१ मा प्रकाशित

विराटनगर,१२ जेठ । व्यापकरुपमा राजस्व छलीको तथा नक्कली ट्रेडमार्क र स्टिकर प्रयोग गरी गुट्खाको उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा विराटनगरमा सञ्चालित राधाकृष्ण गुट्खा उद्योगमा आन्तरिक राजस्व कार्यालयद्वारा आज छापा मारी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । विराटनगर–६ जामुनगाछीमा रहेको उक्त..

शिक्षकले सिक्न थाले कम्प्युटर

आइतवार, जेष्ठ ११, २०७१ मा प्रकाशित

११ जेठ, जाजरकोट । पाठयक्रममै कम्प्युटर शिक्षा राखेको एक वर्षपछि जाजरकोटका शिक्षकहरु बल्ल कम्प्युटर सिक्न थालेका छन् । जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षकहरु अहिले सदरमुकामका इन्स्टिच्युटमा धाउन थालेका छन् जिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेको कम्प्युटर अध्यापन हुने..

पोखरा आसपासमा भु-कम्पको धक्का महशुस

आइतवार, जेष्ठ ११, २०७१ मा प्रकाशित

पोखरा ,११ जेठ ।  पोखरामा आज बिहान ८ बजेर ३२ मिनेट जादा भुकम्पको धक्का महशुस भएको छ । पोखराको पुर्वी भागलाई केन्द्र विन्दु बनाएर गएको भूकम्प ४ दशमलव १ रेक्टर स्केल रहेको थियो ।  भूकम्पको धक्का करिब ७ सेकेन्ड सम्म रहेको थियो । यसै बीच दुई दिन पहिले पनि पोखरामा सानो स्केलको भुकम्प  गएको थियो । भुकम्पका कारण..