लोककल्याणकारीमा वढेको रकम उपलब्ध गराउन तयार छु ः मन्त्री रिजाल

बुधबार, जेष्ठ २१, २०७१ मा प्रकाशित

रामकृष्ण अधिकारी / काठमाडौं, २१  जेठ । सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले चालु आर्थिक वर्षमा ब्यवस्था भएवमोजिम पत्रपत्रिकाले पाउने लोककल्यणकारी विज्ञापनको रकम उपलब्ध गराउन आफुले पहल कदमी लिईरहेको वताएका छन् । चालु आर्थिक वर्षमा सरकारले लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत वजेट वढाएपनि..

एक लिटर इन्धनमा ३३ सय किलोमिटर कुद्ने कार

मङ्लबार, जेष्ठ २०, २०७१ मा प्रकाशित

(एजेन्सी) पेट्रोल, डिजेल लगायत इन्धनको मूल्य बढेर सबैको लागि ठाउको दुखाईको विषय बनेको छ । तर, चिन्ता नगर्नुहोस् अब एक लिटर इन्धनले नै ३३ सय किलोमिटर कुद्ने कारको आविष्कार भइसकेको छ । सुन्दा अचम्म लाग्न सक्छ तर फ्रान्सका विद्याथीहहरु यस्तै कार निर्माण गरेका छन् । माइक्रोजोउल नाम दिइएको उक्त कार एक लिटर..

बुधबारदेखि लोडसेडिङ घट्ने (नयाँ तालिकासहित)

मङ्लबार, जेष्ठ २०, २०७१ मा प्रकाशित

काठमाडौं, २० जेठ   ।   लोडसेडिङको मार खेपिरहेका राजधानीका जनतालाई बुधबारदेखि केही राहत हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि लोडसेडिङ घटाएर हप्तामा साढे ५५ घण्टा बनाउने भएको छ । हप्तामा ७० घन्टा लोडसेडिङ हुँदै आएकोमा अबको बुधबारदेखि हप्तामा साढे ५५ घन्टा मात्र लोडसेडिङ हुने छ । नयाँ..

सौर्य उर्जा विमानले पहिलो उडान भर्‍यो, २०१५ मा विमानले विश्व भ्रमण गर्ने

सोमवार, जेष्ठ १९, २०७१ मा प्रकाशित

काठमाडौं, १९ जेठ  । स्वीट्रल्याण्डमा सौर्य उर्जा विमानले पहिलो उडान भरेको छ । ‘सोलार इम्पल्स टु भेहिकल’ नामक यो विमानले ६ हजार फिटसम्म दुई घण्टाको उडान भरेको हो ।विमानको उडान समग्रमा सकारात्मक रहेको बताइएको छ । विश्वमै रात र दिनको समयमा विमानमा कुनै इन्धन नभरिनेगरि प्रणाली तयार पारिएको यो पहिलो..

यसवर्ष मनसुन ढिलो हुने

सोमवार, जेष्ठ १९, २०७१ मा प्रकाशित

काठमाडौ, १९ जेठ  । पहिले अनुमान गरे अनुसार यसवर्ष समयमै मनसुन सुरु नहुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार मौसमी नक्सा, भूउपग्रहबाट प्राप्त बादलको तस्बिर तथा मनसुनको हालको विस्तारको अवस्थालाई मध्यनजर गर्दा मनसुन सुरु हुन ढिलाई हुने देखिएको हो ।साधारणतया नेपालमा जुन १० को..

रकमान्तरबारे प्रधानमन्त्री सुशील कोइरालाको चासो

सोमवार, जेष्ठ १९, २०७१ मा प्रकाशित

काठमाडौ, १९ जेठ ।  प्रधानमन्त्री सुशील कोइरालाले विना योजना रकमान्तर गरिएकोे विषयमा अर्थमन्त्री डा. रामशरण महतसँग छलफल गर्नुभएको छ ।सोमबार वालुवाटारमा बोलाएर प्रधानमन्त्री कोइरालाले विपक्षी दलले लगाएको आरोपबारे अर्थमन्त्री महतसँग जानकारी माग्नुभएको हो ।अर्थ मन्त्रालयले विना योजना रकमान्तर..

रौतहटको सिवांगी पेट्रोल पम्पमा लुटपाट

सोमवार, जेष्ठ १९, २०७१ मा प्रकाशित

प्रविण अग्रवाल रौतहट, १९ जेठ । रौतहट स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डको मध्यभाग बसबिटि जिंगडिया चौकमा रहेको शिवांगी पेटेलपम्पमा हतियारधारी समुहले  लुटपाट गरेका छन । तिनजनाको संख्यामा मोटरसाइकलमा आइतवार राती साढे आठबजे गएका हतियारधारी समुहले पम्पमा लुटपाट गरेका हुन । स्थानिय प्रत्यक्षदर्शीका..

कुखुरामा रानीखेत रोगको संक्रमण

सोमवार, जेष्ठ १९, २०७१ मा प्रकाशित

चितवन ,१९ जेठ । गर्मी बढेसँगै चितवनमा कुखुरासमेत मर्न थालेका छन् । केही दिनअघि चितवनमा भएको अत्यधिक गर्मीका कारण किसानले पालेको सयौँ कुखुरा मरेको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ । दैनिक परीक्षणका लागि मात्रै २०, २५ वटा कुखुरा ल्याबमा आउने गरेको सो कार्यालयका प्रमुख रामकुमार कार्कीले..

फाप्लु विमानस्थलमा कालोपत्रेको काम सुरु

शनिबार, जेष्ठ १७, २०७१ मा प्रकाशित

सोलुखुम्बु,१७ जेठ । जिल्लाको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा कालोपत्रेको काम सुरु गरिएको छ। विमानस्थल कालोपत्रेका लागि आधारभूत काम सम्पन्न गरेर गत मंगलबारदेखि नै कालोपत्रेको काम सुरु गरिएको इन्जिनियर रत्‍नबहादुर श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार अहिले कालोपत्रेको काम तीव्र रूपमा..

सरकारले चार आयोजना अघि बढाउने

शनिबार, जेष्ठ १७, २०७१ मा प्रकाशित

काठमाडौँ,१७ जेठ । सरकारले चार जलविद्युत् आयोजनाको काम अगाडि बढाउने भएको छ । सरकारले दुधकोशी चौंथो, म्याग्दी, बेनी कालिण्डकी र संखुवासभा खोला आयोजनाको काम अगाडि बनाउने भएको । दुधकोशी चौंथो ४९ मेगावाट, म्याग्दी ३२, बेनी कालिगण्डकी ५० र संखुवासभा खोला ३० मेगावाट क्षमताका हुन् । सरकारले प्रमुखताका साथ ती..

तेह्रथुममा थ्रीजी सेवा सुरु

शुक्रबार, जेष्ठ १६, २०७१ मा प्रकाशित

प्रकाश धौलाकोटी तेह्रथुम/नेपाल टेलिकमले तेह्रथुममा पहिलो पटक थ्रीजी सेवा सुरु गरेको छ । टेलिकमले बढ्दो आधुनिक प्रविधिको प्रयोग गरी दैनिक कार्यसम्पादनमा सहज बनाउन र प्रयोग कर्तामा सुचना साथै प्रविधिमा पहँच बढाउने उद्देश्यले थ्रीजी सेवा  सुचारु गरेको हो । उक्त सेवा तेह्रथुममा विहीबार राती १०..

खाना पकाउने ग्याँस लिक हुँदा ४० लाख बराबरको क्षति

शुक्रबार, जेष्ठ १६, २०७१ मा प्रकाशित

पानीट्याङ्की (मोरङ) १६ जेठ ।  खाना पकाउने ग्यास लिक भएर बुधबार साँझ मोरङको रङ्गेली–९ एक घरमा आगलागी हुँदा रु ४० लाख बराबरको धनमाल क्षति भएको छ।  यहाँस्थित मनोहर शाहको घरमा साँझ ५ बजे खाना पकाउने ग्यास लिक भएर सल्केको आगोले भाँडाकुँडा, लत्ताकपडा र गरगहना जल्दा रु ४० लाख बराबरको क्षति भएको इलाका प्रहरी..

आफ्नै मालिकको १० तोला सुन चोर्ने युवती

शुक्रबार, जेष्ठ १६, २०७१ मा प्रकाशित

ललितपुर ,१६ जेठ ।  ललितपुर भैंसेपाटीस्थित सिभिल होम्समा रहेको राजेन्द्रकुमार श्रेष्ठको घरमा काम गर्न बसेकी एक युवतीले १० तोला सुन चोरेकी छिन्।  घरमा काम गर्न राखेकी धादिङ पिडा गाविसकी २१ वर्षीया सरिता थापाले काभ्रेका २५ वर्षीय साथी शक्ति घिमिरेको सहयोगमा १० तोला सुन चोरेको ललितपुर प्रहरीले जनाएको..

आयल निगमका कार्यकारी निर्देशकसहित ९ जना अख्तियारको हिरासतमा

बिहिबार, जेष्ठ १५, २०७१ मा प्रकाशित

काठमाडौं, १५ जेठ ।  निगम घाटामा जाँदा पनि बोनस बाँडेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगममका ९ जनालाई पक्रेको छ । अख्तियारले निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्याल, निर्देशक नागेन्द साह, प्रवन्धकहरु कमलप्रसाद शर्मा, बाबुराम राई र नेत्रप्रसाद काफ्ले,..

घरेलु कामदारमा व्यक्तिगत श्रम स्वीकृति बन्द

बुधबार, जेष्ठ १४, २०७१ मा प्रकाशित

काठमाडौं, १४ जेठ । सरकारले घरेलु कामदारमा विदेश जाने महिलालाई व्यक्तिगत श्रम स्वीकृति नदिने भएको छ।व्यक्तिगत श्रम स्वीकृतबाट जाने महिला असुरक्षित हुने र जिम्मेवारी लिने निकाय नभएको भन्दै व्यक्तिगत श्रम स्वीकृति बन्द गर्ने तयारी गरेको खबर आजको नागरिकमा छापिएको छ। गत वैशाखमा खाडी मुलुकमा घरेलु..