मेची-महाकाली विद्युतीय रेलमार्ग निर्माण सुरु

सोमवार, असार २, २०७१ मा प्रकाशित

बर्दिबास ,२ अषाढ ।  पूर्वपश्चिम द्रुत विद्युतीय रेलमार्ग निर्माणअन्तर्गत पहिलो चरणको काम बर्दिवासबाट आइतबार सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सर्लाहीको रानीगन्जमा बर्दिवास-सिमरा विद्युतीय रेलमार्गको शिलान्यास गरे। प्रतिघन्टा एक सय ६० किलोमिटर गतिमा चल्ने..

एनबी बैंकले एक अर्ब पाँच करोडको संस्थापक सेयर बेच्दै

आइतवार, असार १, २०७१ मा प्रकाशित

काठमाडौं , १ असार । नेपाल बंगलादेश बैंक लिमिटेडले ४० लाख ७० हजार कित्ता अतिरिक्त संस्थापक सेयर आइएफआइसी बैंक ढाकालाई बिक्री गर्ने भएको छ। एक सय रुपैयाँ अंकित दरका यी सेयर एक सय ६० रुपैयाँ प्रिमियम थपेर आइएफआइसीलाई दुई सय ६० रुपैयाँमा बिक्री गर्न लागिएको हो। बैंकले सेयर बिक्री गर्ने प्रस्ताव बार्षिक..

प्रहरीमा ब्लफ कल गर्ने घटेनन्

आइतवार, असार १, २०७१ मा प्रकाशित

मोरङ , १ अषाढ । अति व्यस्त हुने जिल्ला प्रहरी कार्यालय मोरङको सोधपुछ केन्द्रमा रहेको १०० नम्बरमा वर्षौंदेखि आउने गरेको ब्लफ कल गर्नेक्रम घट्नुको साटो झन् बढेर गएको छ । आवश्यक सोधपुछका लागि  पैसा नलाग्ने मोरङ प्रहरीको १०० नम्बरमा विभिन्न व्यक्तिले ब्लफ कल गरेर दिनरात हैरानी दिने गरेका छन् ।  ब्लफ कल..

छोटी भन्सार पुनःस्थापना नहुँदा राजश्व चुहावट,व्यापारीलाई शास्ती

आइतवार, असार १, २०७१ मा प्रकाशित

प्रविण अग्रवाल /रौतहट १ अषाढ  । रौतहट र बारास्थित छोटी भन्सार कार्यालय पुन.ंस्थापना नहुँदा राजश्व चुहावट सँगसँगै ब्यापारीहरुलाई ठुलोशास्ती भोगनु परेको छ । साना ब्यापारीहरु ४० किलो मिटर टाढाजान झन्झट भएकाले चोरबाटो प्रयोगगरी भारतिय सामानहरु भित्रयाउने गरेकाले लाखौं रुपैया बराबरको राजश्व चुहावट..

अब पालो ‘फोर जी’ इन्टरनेटको,फिल्म मात्र ११ सेकेन्डमा डाउनलोड

आइतवार, असार १, २०७१ मा प्रकाशित

एजेन्सी - टुजी, थ्रीजी हुँदै अब मोबाइल इन्टरनेटले ‘फोर जी’ सम्म फड्को मारेको छ । विश्वको प्रमुख मध्येको एक मोबाइल कम्पनि नोकियाले दक्षिण कोरियाली कम्पनी एसके टेलिकमसँग सहकार्य गरेर आफ्ना प्रयोगकर्ताहरु लाई ‘फोर जी’ इन्टरनेट उपलब्ध गराएको हो । एक रिपोर्टका अनुसार ‘फोर जी’ सेवाको स्पिड ३.७८ जीबी प्रति..

अनलाईन सञ्चारमाध्यमलाई व्यवसायीक बनाउनु पर्नेमा जोड

शुक्रबार, जेष्ठ ३०, २०७१ मा प्रकाशित

काठमाडौं , ३० जेठ । पत्रकारहरुले अनलाईन सञ्चारमाध्यमलाई व्यवसायीक बनाउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार राजधानीको बोस्टर मिडियामा  आयोजित नेपाल प्रेस युनियन काठ्माडौँ कार्य समितिलाई बधाई तथा अनलाईन पत्रकारिता सम्बन्धी अन्तक्र्रियामा पत्रकारहरुले व्यवसायीक बनाउनु पर्नेमा जोड दिएको हुन्..

गौर भन्सारलाई बुझाइएका गाडीहरु वर्षौ देखि अलपत्र

शुक्रबार, जेष्ठ ३०, २०७१ मा प्रकाशित

प्रविण अग्रवाल रौतहट, ३० जेठ । गौर भन्सार कार्यालयमा बुझाइका दजर्नौ गाडी लामो समयदेखि लिलाम तथा विक्री नगरे पछि उक्त अलपत्रमा परेका छ । चोरी तथा कागज पत्र नभएको भन्सार नकाटेको जस्ता प्रवृतिका गाडीहरु गौर भन्सार कार्यालय करिव २ वर्ष देखि यस्तै राखे पछि जिण अवस्थामा परिण्ँत हुन थालेको छ ।प्रहरी..

धानको बिऊको अभावमा छटपटिए पर्साका किसान

शुक्रबार, जेष्ठ ३०, २०७१ मा प्रकाशित

पर्सा , ३० जेठ -धानको बिऊको अभावमा छटपटिएका छन् । सरकारले अनुदानको बिऊ ज्यादै न्यून परिमाणमा उपलब्ध गराएकाले धानको बिऊ पाउन नसक्दा किसान छटपटिएका हुन् । जिल्ला कृषी विकास कार्यालयका अनुसार जिल्लाका किसानलाई दुई हजार टनभन्दा बढी परिमाणमा बिऊको आवश्यक्ता भएपछि बिउ बिजन केन्द्र हेटौंडाले जम्मा ३५ टन..

अवैधरुपमा परासी ल्याउँदै गरेको करिब चार लाख चल्ला बरामद

शुक्रबार, जेष्ठ ३०, २०७१ मा प्रकाशित

भारतबाट साइकलमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले चार हजार चल्ला र ब्वायलर कुखुरा बरामद गरेको प्रहरी उपरीक्षक विष्णुहरि गौतमले जानकारी दिए । गौतमका अनुसार साइकलमा लोड गरी ल्याइएका ब्वायलर कुखुरामा अधिकांश मरिसकेका थिए ।..

लौ भेटियो महापृथ्वी !

बिहिबार, जेष्ठ २९, २०७१ मा प्रकाशित

लण्डन- खगोलशास्त्रीहरुले ब्रह्मान्डमा अहिलेसम्म खोजिएका ग्रहहरु मध्ये सबैभन्दा ठुलो ग्रह पत्ता लगाएका छन् । भर्खरै पत्ता लगाइएको ग्रहको वजन पृथ्वीभन्दा १७ गुणा बढी र आकारमा दुई गुणा ठुलो छ । यस्को आकार प्रकार र ढुंगेरुप अनुसार यस्को नाम ‘गोडजिला अफ वर्ल्ड’ राखेका छन् । तर यस्को बैज्ञानीक नाम चैं..

इन्द्रावतीबाट पानी तानेर पाँचखालमा सिँचाइ पुर्‍याइने

बिहिबार, जेष्ठ २९, २०७१ मा प्रकाशित

काठमाडौ, २९ जेठ  । व्यावसायिक तरकारी खेतीको मुख्य 'हब' भए पनि काकाकुल काभ्रे जिल्लाको पाँचखालमा अबको दुई वर्षपछि सिँचाइका लागि पानीको अभाव हुने छैन । सरकारले राजधानीमा सबैभन्दा बढी तरकारी आपूर्ति गर्ने पाँचखालमा सिँचाइ गर्न इन्द्रावती नदीबाट पानी तानेर ल्याउन 'लिफ्ट इरिगेसन' आयोजना निर्माण गर्ने..

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

बिहिबार, जेष्ठ २९, २०७१ मा प्रकाशित

 काठमाडौँ,२९ जेठ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार को लागी सुनको मुल्य प्रतितोला ५१ हजार ६ सय तोकेको छ । महासंघका अनुसार मंगलवार नेपाली बजारमा सुन प्रतितोलाको ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको थियो । अन्तराष्ट्रिय बजारमा..

के साँच्चै सुन्दर देखिएला त काठमाडौँ, त्यो जताततै तारको गुजुल्टो हट्ला?

बुधबार, जेष्ठ २८, २०७१ मा प्रकाशित

फोटो काठमाडौँको एउटा खम्बाको हो। खिच्ने विदेशी हुन्, विल र एलेक्स। ट्राभल ब्लग डट ओआरजी मा यो फोटो भेटिएको..

नेपालीको प्रतिव्यक्ति ऋण बढेर झन्डै ३३ हजार रुपैयाँ

बुधबार, जेष्ठ २८, २०७१ मा प्रकाशित

काठमाडौँ ,२८ जेठ । नेपालीको प्रतिव्यक्ति ऋण बढेर झन्डै ३३ हजार रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले ३० वटा वाणिज्य बैंकले कुल आठ खर्ब ७० अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या अहिले दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ । कुल ऋणलाई अहिलेको जनसंख्याले..

पत्रकारको सुरक्षाको दायित्व विषयक अन्तक्रिया सम्पन्न

बुधबार, जेष्ठ २८, २०७१ मा प्रकाशित

प्रकाश धौलाकोटी, तेह्रथुम जेठ । तेह्रथुमको म्याङलुङमा पत्रकार सुरक्षाको लागी सुरक्षा निकायको दायित्व विषयक १ दिने अन्र्तक्रिया मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा युनेस्को काठमाण्डौ पत्रकार सुरक्षा कार्यक्रमका संयोजक लक्ष्मण दत्त पन्तले अभिब्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षा विषयक..