चीनले नयाँ पुस्ताको इन्टरनेट सेवा ५जी शुरु

सोमवार, माघ १४, २०७५ मा प्रकाशित

काठमाडौं - चीनले नयाँ पुस्ताको इन्टरनेट सेवा ५जी शुरु भएको छ । चीनले आफ्नो दक्षिण प्रान्त ग्वान्डोङ प्रान्तमा ५जीको बेस स्टेसन खोलेको हो ।  यो चीनको ५जी सेवाको परीक्षण शुरु गरिएको पहिलो विमानस्थल हो । यो नेटवर्कले अहिले प्रतिसेकेण्ड १.१४ जीबी डाटाको स्पिड दिन सक्छ । यो अहिले जारी रहेको ४ जीको..

सञ्चारगृहमा लागू गरेको न्यूनतम् पारिश्रमिक कार्यान्वयनमा मन्त्री बास्कोटा आक्रमक

आइतवार, माघ १३, २०७५ मा प्रकाशित

काठमाडौं - सरकारले यही कात्तिकदेखि सञ्चारगृहमा लागू गरेको न्यूनतम् पारिश्रमिक कार्यान्वयनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा आक्रमक देखिएका छन्। आइतवार साढे १० बजे अन्नपूर्णकर्मी सञ्चारग्रामस्थित सूचना विभागको कार्यालयमा पुग्दा मन्त्री बास्कोटा त्यहाँको प्रेस पास जारी गर्ने..

बच्चाहरुका लागि मोबाइल यसरी बन्दैछ घातक !

आइतवार, माघ १३, २०७५ मा प्रकाशित

काठमाडौं - रबिता केसी ३ वर्षीय छोराको हर्कतले वाक्क भएकी छन् । मोबाइल नभई खाना नखाने, गृहकार्य नगर्ने र परिआए रातभरि मोबाइलमा भिडियो हेरेर बसिदिने । भर्खरै ३ वर्षको छोरालाई मोबाइल को त्यस्तो लत लागेपछि कुुन बावुआमालाई पीर नलाग्ला ? रबिता त यस्तो समस्याको प्रतिनिधि पात्रमात्र हुन् । अहिलेको समयमा औसत..

भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोन सार्वजनिक

सोमवार, माघ ७, २०७५ मा प्रकाशित

काठमाडौं - भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यहि जनवरीको अन्तिम साता बजेट सिरिजका तीन नयाँ स्मार्टफोनहरु ल्याउनेछ ।  भीभोको वाई सिरिजमा वाई ९१ आई वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ । कम्पनीले बजेट र मिड..

प्रविधिमा बाल–पहुँच कति फाइदा कति बेफाइदा ?

मङ्लबार, माघ १, २०७५ मा प्रकाशित

दुई दशक अघिसम्म नेपालका गाउँमा सञ्चारका लागि चिठीपत्रको विकल्प थिएन । हिजोआज भने सबैका हातहातमा मोबाइल, कम्प्युटर आदि विद्युतीय सामग्री पुगिसकेका छन् । प्रौढहरुलाई सूचना र सञ्चारको सामग्री बनेका यस्ता साधनहरू बालबालिकाका लागि खेलौना भएका छन् ।  पहिलेका बालबालिका साथीहरुको समूहमा खेलेर..

टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त

सोमवार, पुस २३, २०७५ मा प्रकाशित

काठमाडौं - नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान..

जर्मनीमा भएको साइबर आक्रमण, रुसमाथी आशंका

आइतवार, पुस २२, २०७५ मा प्रकाशित

एजेन्सी - जर्मनीमा भएको साइबर आक्रमणमा रुस तथा दक्षिणपन्थी समूहको हात रहेको शंका गरिएको छ ।  आक्रमणमा रुस र दक्षिणपन्थी समूहको हात रहेको शंका गरिए पनि त्यसको प्रमाण भने अहिलेसम्म नभेट्टाइएको जर्मनीको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार भएको साइबर हमलामा जर्मन चान्सलर एन्जेला मर्केलसहित सयाँै..

वर्षका केही चाखलाग्दा वैज्ञानिक सफलता

बिहिबार, पुस १९, २०७५ मा प्रकाशित

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई)देखि रकेट र अन्तरिक्षसम्म जीवन तथा मानव इतिहासबारे धेरै नयाँ जानकारी प्राप्त भए ।  जसमध्ये वर्षका केही चाखलाग्दा सफलता यहाँ प्रस्तुत गरिएको छ – १. स्पेसएक्सको रकेट  स्पेसएक्सले विश्वको अहिलेसम्मकै सबैभन्दा क्षमतावान् रकेछ ‘फाल्कन हेभी’को पहिलो सफल उडान गरेको..

हाम्रो पात्रोले स्टिकरसहितको नेपाली किबोर्ड सार्वजनिक

बुधबार, पुस १८, २०७५ मा प्रकाशित

काठमाडौं । नयाँ वर्ष २०१९ को अवसरमा हाम्रो पात्रोले पहिलो पटक नेपाली स्टिकरसहितको नेपाली किबोर्ड सार्वजनिक गरेको छ ।  हाम्रो पात्रोले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेपाली गूगल प्लेस्टोरमा नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेको जानकारी दिएको छ ।नयाँ संस्करणको किबोर्डका विशेषता यस्ता..

यस्तो महत्वपूर्ण प्रविधिको विकासमा लागि परेका छन् चीन र अमेरिका

शनिबार, पुस १४, २०७५ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय चीन र अमेरिका एक महत्वपूर्ण प्रविधिको विकासका लागि अघि बढिरहेका छन् । यो प्रविधिको नाम हो – साइन्स अफ क्वान्टम इन्फरमेसन (सीआईसी) । अमेरिकाको राष्ट्रिय विज्ञान एवं टेक्निक परिषद्ले गत वर्षको सेप्टेम्बरमा यसका लागि एक रणनीति अघि सारेको थियो । यसका लागि केही कम्पनीहरु,..

५जी सेवा कसले पहिला ल्याउने अमेरिका र चीनको प्रतिस्पर्धा

शुक्रबार, पुस १३, २०७५ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय अमेरिका र चीन ५जी सेवा कसले पहिला ल्याउने भन्नेबारे प्रतिस्पर्धाको क्रममा रहेका छन् । यस्तोमा फिनल्याण्ड अब उनीहरुलाई चुनौती दिने मुलुकको रुपमा उदाउँदैछ। फिनल्याण्डको दूरसञ्चार कम्पनी नोकियाको सेयर सन् २०१८ मा झण्डै ३० प्रतिशतले बढ्यो । जसको प्रमुख कारण दुई अक्षर थियो –..

भूकम्प पूर्वसूचना प्रणाली विकास गर्दै नाष्ट

बिहिबार, पुस १२, २०७५ मा प्रकाशित

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका महत्त्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण..

२०१८ का स्मार्टफोन

सोमवार, पुस ९, २०७५ मा प्रकाशित

काठमाडौं । सन् २०१८ स्मार्टफोन जसमध्ये केही यस्ता छन् –  १. सामसुङ ग्यालेक्सी एस९प्लस सामसुङ ग्यालेक्सी एस९ प्लस यस वर्ष सार्वजनिक भएको सबैभन्दा आकर्षक स्मार्टफोनमध्येको एक हो । पछाडि सिसाको कभर, कर्भ डिस्प्लेले यसलाई थप आकर्षक बनाएको छ ।  २. हुवावे मेट २० प्रो हुवावे मेट २० प्रो पनि निकै..

नेपाल टेलिकमको इन्टरनेट मूल्य घटाउने सञ्चार मन्त्रीको घोषणा

आइतवार, पुस ८, २०७५ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने सरकारले घोषणा गरेको छ। सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपोक्ता मूल्य घटाउन आफू लागिरहेको जानकारी दिएका छन्। नेपाल टेलिकमले भारत र चीनबाट ब्यान्डवीथ ल्याइरहेको छ। टेलिकमले..

विश्वका सबैभन्दा बढी बिक्ने स्मार्टफोनहरु

आइतवार, पुस ८, २०७५ मा प्रकाशित

काठमाण्डौँ । विश्वका सबैभन्दा बढी बिक्ने स्मार्टफोनहरु यस्ता छन् –  १. नोकिया ११०० नोकिया ११०० अहिलेसम्मकै सबैभन्दा बढी बिक्ने मोडल हो । यो फोन सन् २००३ मा सार्वजनिक गरिएको थियो । नोकिया ११०० का २५ करोडभन्दा बढी फोनहरु बिक्री भएको छ ।  २. नोकिया १११०  यो फोनमा न कुनै क्यामेरा थियो न त कुनै..