नेपालका ‘मोष्ट वान्टेड’ भारतमा पक्राउ

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

नेपालगन्ज, १६ वैशाख  । हत्या, अपहरण र चन्दा असुलीमा संलग्न रहेको आरोपमा खोजि गरिएका बाँके वनकट्टी-४का छोट्टन भन्ने विनोद गोडियालाई नेपाल प्रहरीले भारतीय सीमानाबाट पक्राउ गरेको छ । चन्दा नदिएपछि गोडिया र राजेश यादव सहितको समूहले करिब एक महिना अघि चैत २८ गते वनकट्टीका ज्ञानप्रसाद वर्मालाई अपहरण..

संखुवासभामा चट्याङ पर्दा ३१ घाइते, ८ को अवस्था गम्भीर

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

संखुवासभा, १६  वैशाख । खराङवाला गाविसमा आइतबार राति परेको हावाहुरी र चट्याङ पर्दा ३१ जना घाइते भएका छन् । तीमध्ये आठ जना गम्भीर छन् । घाइतेमध्ये धनमाया काफ्लेको भने स्थिति चिन्ताजनका भएको र उहाँको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा भइरहेको छ । अन्य घाइतेको स्थानीय..

थ्रिजी मोबाइल र वाइफाइ इन्टरनेट सेवा विस्तार गरिने–नेपाल टेलिकम

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

नेपाल टेलिकमले मुलुकभर थ्रिजी मोबाइल र वाइफाइ इन्टरनेट सेवा विस्तार कार्यलाई तीव्रता प्रदान गर्ने जनाएको छ । नेपाल टेलिकमका सेवाको गुणस्तर र सेवाका बारेमा आमसञ्चार माध्यमलाई अद्यावधिक गराउने उद्देश्यले आज यहाँ आयोजना गरिएको अन्तक्र्रियामा निकट भविष्यमै मुलुकका सबै जिल्लामा ती सेवा पु¥याउने..

अदालतका मिसिल अब कम्प्युटर सफ्टवेयरमा

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

तुलसीपुर (दाङ), १५ वैशाख । सेतो कपडामा पोका पारेर राख्ने गरेका पुनरावेदन अदालत तुलसीपुरका मिसिलहरु अब कम्प्युटर सफ्टवेरमा राखिने भएको छ । सर्वोच्च अदालतले अदालती प्रक्रियाको नयाँ सफ्टवेयर सञ्चालन गरि सकेकाले पुनरावेदन अदालत तुलसीपुरले अब मातहतका सबै जिल्ला अदालतमा सोही सफ्टवेयरअनुसार अदालती..

घन्टाको १० रुपैयाँमा टेलिकमको वाइफाई

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा हटस्पोटमार्फत् निःशुल्क बाँड्दै आएको वाइफाई सेवालाई सःशुल्क बनाएको छ । टेलिकमले बनाएको नयाँ योजना अन्तर्गत अब वाइफाई चलाउन ग्राहकले १ घन्टाको १० रुपैयाँ तिर्नुपर्ने भएको छ । म्यासेजमार्फत् प्राप्त गरेको पासवर्ड प्रयोग गरि एकैपटक वा पटक-पटक गरि १..

दलित समावेशीकरणका लागि सञ्चार ऐनमा परिमार्जन गर्नुपर्छ – मन्त्री डा रिजाल

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

काठमाडाँै,  वैशाख । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सञ्चारगृहमा दलित समावेशीकरणका लागि सञ्चार ऐनमा परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । विभिन्न सञ्चारमाध्यममा कार्यरत दलित पत्रकारको ज्ञापनपत्र मन्त्रालयमा आज बुझ्दै उहाँले सञ्चार क्षेत्रमा दलितलगायत जनजाति, मधेसी समुदायको समेत..

अप्टिकल मार्क रिडरको प्रयोग वस्तुगत प्रश्नोत्तर परीक्षणमा उपयोगी बन्दै

शनिबार, बैशाख १३, २०७१ मा प्रकाशित

लोकसेवा आयोगले आर्थिक वर्ष २०६७÷६८ देखि वस्तुगत प्रश्नोत्तर परीक्षणमा ल्याएको अप्टिकल मार्क रिडरको प्रयोग उपयोगी बन्दै गएको छ । आयोगका कार्यलाई प्रभावकारीरूपमा सम्पन्न गर्ने लक्ष्यका साथ वस्तुगत प्रश्नोत्तरको परीक्षणका लागि प्रयोगमा ल्याइएको मार्क रिडरका कारण परीक्षण कार्य निकै छिटो छरितो..

चीनमा ९५ तलामाथि ४३ सेकेन्डमै पुग्ने लिफ्ट !

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

काठमाडौं, वैशाख  । चीनको ग्वांगझु प्रान्तमा बनाइएको गगनचुम्बी भवनमा जडान गर्न लागिएको लिफ्ट विश्वकै तीव्र गतिको हुने दाबी चीन सरकारले गरेको छ । प्रतिघण्टा ७२ किलोमिटरको गतिमा दौडने उक्त लिफ्ट निर्माण गर्ने जिम्मा हिटाची कम्पनीले लिएको छ । उक्त लिफ्टमा ९५ तलामाथि ४३ सेकेन्डमै पुग्ने बताइन्छ ।..

यसरी बढाउनुहोस फेसबुक पेजको लाइक

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

रिवाज घिमिरे व्यवसायिक संस्था तथा प्रतिष्ठानका उत्पादन तथा सेवाको ब्राण्ड स्थापित गर्ने माध्यमका रुपमा समेत फेसबुक प्रयोग हुन थालेको छ। त्यसैले विभिन्न व्यवसायिक संस्था फेसबुकको आफ्नो पेज लाइक गर्नेहरु मध्ये छानिएकालाई विभिन्न पुरस्कार दिने योजना अगाडि ल्याइरहेका छन्। त्यसो त विभिन्न..

मानिसहरुको झुट समात्न सकिने एप डिजाइन

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

(एजेन्सी)–भन्ने गरिन्छ कि कसैले झुट बोलेको थाहा पाउन धेरै अनुुभवको आवश्यकता हुन्छ तर अब स्मार्टफोनको प्रयोगले यो सजिलैसँग गर्न सकिने भएको छ । स्मार्टफोनका लागि एउटा यस्तो एप डिजाइन गरिएको छ जसले मानिसहरुको झुट समात्न सकिनेछ । यसले वास्तवमा नै त्यस्तो भाव पैदा गर्न मद्दत गर्दछ जसले गर्दा कसैले पनि..

सबैभन्दा सस्तो डिजायर २१० स्मार्टफोन लञ्च

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

(एजेन्सी)–आफ्नो फ्ल्यागसिप स्मार्टफोन एचटिसी एमएटको साथमा कम्पनीले सोमबार आफ्नो  गरेको छ । मे महिनाको सुरुमा यो स्मार्टफोन लगभग सबै अनलाइन र रिटेल स्टोर्समा उपलब्ध हुने बताइएको छ । डिजायर २१० कम्पनीको तर्फबाट सबैभन्दा सस्तो स्मार्टफोन हो । यो फोनको मूल्य नेपाली १३,०५० रुपैंया तोकिएको छ । एचटिसीको..

गूगलले आफुलाई ह्याक गरेर देखाउने जो कोहीलाई पनि कारबाही नभई इनाम दिने

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

काठमाडौँ । सर्च इंजिनको दुनियामा माहिर इन्टरनेट कम्पनि गूगलले आफुलाई ह्याक गरेर देखाउने जो कोहीलाई पनि कारबाही नभई इनाम दिने भएको छ । उसले अनुसंधानकर्ताहरुलाई २७ लाख डलरको पुरास्कार राशि समेत तोकेको छ । यसै अनुरुप जसले सर्च इंजिन गुगललाई उसको ब्राउजरमा आधारित अपरेटिंग सिस्टम क्रोम ओएसलाई ह्याक..

यातायातका ४३ दलाल पक्राउ

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । प्रहरीले ललितपुरको एकान्तकुनामा रहेको बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट ४३ जना दलाललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी निरीक्षक नरेन्द्र चन्द र समिरचन्द्र बस्नेतको संयुक्त टोलीले बिहान ११ बजे ४३ जना दलाललाई पक्राउ गरेको एसपी घनश्याम..

झुटो बोलेको थाहा पाउने स्मार्टफोन

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

(एजेन्सी)–भन्ने गरिन्छ कि कसैले झुट बोलेको थाहा पाउन धेरै अनुुभवको आवश्यकता हुन्छ तर अब स्मार्टफोनको प्रयोगले यो सजिलैसँग गर्न सकिने भएको छ । स्मार्टफोनका लागि एउटा यस्तो एप डिजाइन गरिएको छ जसले मानिसहरुको झुट समात्न सकिनेछ । यसले वास्तवमा नै त्यस्तो भाव पैदा गर्न मद्दत गर्दछ जसले गर्दा कसैले पनि..