नेपालमा पब्जी खेल प्रतिबन्ध

बिहिबार, चैत्र २८, २०७५ मा प्रकाशित

काठमाडौँ — सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्दि्रय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा प्रदायकहरुलाई खेल बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणका..

वार्षीक एक प्रतिशतले गरीबी घटाइने

बिहिबार, चैत्र २८, २०७५ मा प्रकाशित

काभ्रे - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षीक एक प्रतिशतले गरीबी घटाइने बताए । आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले भने, ‘हामी वार्षिक एक प्रतिशतका दरले गरीबी..

उत्तर कोरियाली ह्याकर नेपालमा: अमेरिकाको गम्भीर ध्यानाकर्षण

बिहिबार, चैत्र २८, २०७५ मा प्रकाशित

काठमाडौं– उत्तर कोरियाली सैन्य गुप्तचर मातहतका ह्याकरहरुले नेपाली भूमी प्रयोग गरिरहेको समाचार खबरहबमा खुलासा भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका दक्षिण एशिया हेर्ने एक उच्च कुटनीतिज्ञले नाम उल्लेख नगर्ने सर्तमा खबरहबसँग कुरा..

बरिष्ठ पत्रकार ढुंगाना अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सोमवार, चैत्र १८, २०७५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष तथा बोष्टर मिडिया प्रालिका अध्यक्ष मुकुन्द ढुंगाना अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । ढुंगानाले नेपालको पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो । ढुंगानाले थाई इन्टरनेशनल अवार्ड हात पारेका..

सिजी लाईफ सेलले विप एप सार्वजनिक

शुक्रबार, चैत्र १५, २०७५ मा प्रकाशित

काठमाडौं - सिजी लाईफ सेलले सूचना प्रविधिको सम्प्रेषणमा सहजता ल्याउनको लागि विप एप सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा चौधरी ग्रुप अन्तर्गत्को सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजिनेश भर्टिकलको रुपमा सो एप सार्वजनिक गरिएको चौधरी ग्रुपले जनाएको छ। सो एप मार्फत् भ्याईस..

एक वर्ष भित्र सबै मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन हुने

आइतवार, चैत्र ३, २०७५ मा प्रकाशित

काठमाडौं – सरकारले एक वर्ष भित्र सबै मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन गर्ने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक..

स्याटेलाइट र सेक्युरेटी प्रिन्टिङमा विदेशीको मुख ताक्नुपर्ने अवस्था अन्त्य हुने

सोमवार, फाल्गुन २७, २०७५ मा प्रकाशित

काठमाडौं - नेपालले अहिलेसम्म आफ्नो मुद्रा (नोट) विदेशमै छाप्दै आएको छ । विदेशमा नोट छपाइका क्रममा भ्रष्टाचारसमेत हुने गरेको छ । त्यसैगरी एमआरपी पासपोर्ट समेत नेपालले अहिलेसम्म आफ्नै देशमा छाप्न सकिरहेको छैन । नेपालले आफ्नो मुद्रा र राहदानी आफैं छाप्छ र अन्तरीक्षमा आफ्नै स्याटेलाइट राख्छ भन्ने..

भारतीय पत्रकारको कुम्भमेलामा नेपालका अशोक सिलवाल विशेष अतिथी

आइतवार, फाल्गुन २६, २०७५ मा प्रकाशित

भारत । भारतमा सम्पन्न पत्रकार कुम्भमेलामा नेपाली पत्रकार अशोक सिलवाल विशेष अतिथीका रुपमा सहभागी भएर भर्खरै नेपाल फर्केका छन् । कर्नाटक युनियन अफ वर्किङ जर्नालिस्ट एशोसिएसन (केयुडब्लुजेए) र मैसुर डिस्ट्रिक जर्नालिस्ट एशोसिएसन(एमडीजेए) को संयुक्त आयोजनामा कर्नाटक राज्यको मैसुरस्थित..

अन्तर्राष्ट्रिय महिला दिवस: गूगलले एक विशेष डूडल

शुक्रबार, फाल्गुन २४, २०७५ मा प्रकाशित

काठमाण्डौँ - अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गूगलले एक विशेष डूडल बनाएको छ ।  अरु अवसरमाजस्तै गुगलले महिला दिवसको अवसरमा पनि सिर्जनशीलता देखाउँदै विशेष किसिमको डूडल बनाएको छ ।  विशेष किसिमको डुडलमा १४ स्लाइड तस्बिर राखिएको छ । महिला सशक्तिकरण र महिलाको सम्मानको उदेश्यसहित यो दिन मनाइने गरिन्छ..

न्यून आय भएका देशमध्ये इन्टरनेट प्रयोगमा नेपाल उत्कृष्ट

शुक्रबार, फाल्गुन १७, २०७५ मा प्रकाशित

काठमाडौं - न्यून आय भएका देशमध्ये इन्टरनेट प्रयोगमा नेपाल उत्कृष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ। ‘इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९’ को प्रतिवेदनअनुसार समावेसी इन्टरनेटको प्रयोगमा न्यून आय हुने देशमध्ये नेपाल पहिलो नम्बरमा छ। फेसबुकले हरेक वर्ष सार्वजनिक गर्ने इन्क्लुसिभ इन्टरनेट..

रोजगारीका लागि नेपालमा पहिलोपटक कम्प्युटर प्रणालीमार्फत परीक्षा

सोमवार, फाल्गुन १३, २०७५ मा प्रकाशित

काठमाडौं - नेपालमा रोजगारीका लागि पहिलोपटक कम्प्युटर प्रणालीमार्फत परीक्षा भएको छ।  हरेक स्थानीय तहमा चाहिने रोजगार संयोजक छनोट गर्न कम्प्युटर प्रणालीबाट परीक्षा सञ्चालन गरिएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निष्पक्षरूपमा रोजगार संयोजक छनोट गर्न कम्प्युटर प्रणालीबाट परीक्षा..

आउँदैछ सामसुङको ग्यालेक्सी फोल्ड: यस्ता छन् विशेषता !

शुक्रबार, फाल्गुन १०, २०७५ मा प्रकाशित

काठमाडौं - दक्षिण कोरियन कम्पनी सामसुङले बुधबार आफ्नो ग्यालेक्सी एस १० सिरिजका २ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । प्रतिवेदनका अनुसार बुधबार नै कम्पनीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन पनि सार्वजनिक गर्नेछ ।  सार्वजनिक हुनुभन्दा पहिला नै सामसुङको फोल्डेबल स्मार्टफोनको नाम सार्वजनिक भएको छ ।..

‘सामाजिक सञ्जाल दर्ता नभए नेपालमा बन्द हुन्छन्’: मन्त्री बाँस्कोटा

बिहिबार, फाल्गुन ९, २०७५ मा प्रकाशित

काठमाण्डौ – सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न अनिवार्य दर्ता हुनुपर्ने प्रावधानसहित सरकारले संसदमा विधेयक दर्ता गरेको छ ।  गएको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदमा पेश गर्नुभएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा..

बनेपाको आइटीपार्कमा राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट राखिने

शनिबार, माघ २६, २०७५ मा प्रकाशित

काभ्रे - सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले बनेपाको आइटीपार्कमा राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट राखिने बताउनु भएको छ । बनेपा नगरपालिका ६ बुडोलमा आज शहीद सडकको शिलान्यास गर्दै उहाँले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क)मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट..

अमेरिकाले हाल्यो हुवावे र त्यसका प्रमुख मेङ्ग वाङ्जुमाथि मुद्दा

मङ्लबार, माघ १५, २०७५ मा प्रकाशित

काठमाडौं - अमेरिकाले चिनियाँ मोबाइल कम्पनी हुवावे र त्यसका प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जुमाथि मुद्दा हालेको छ । अमेरिकाले फौजदारी अपराधको अभियोगमा मुद्दा दायर गरेको हो । अमेरिकाको न्यायिक विभागले बैंक ठगी गरेको, न्यायमा अवरोध गरेको र अमेरिकी मोबाइल कम्पनीबाट प्रविधि चोरी गरेको आरोपमा..