इन्टरनेटको मूल्य बढाउने तयारी

मङ्लबार, जेष्ठ २८, २०७६ मा प्रकाशित

काठमाडौँ । बजेटलगत्तै इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य बढाउने तयारी गरेका छन् । अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट नउठाउने सहमति गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने तयारी गरेको बताए । ‘अघिल्लो वर्ष राखिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क..

युवा वैज्ञानिक सम्मेलन जेठ २२ र २३ मा

मङ्लबार, जेष्ठ २१, २०७६ मा प्रकाशित

काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न युवा वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान..

राट्रिय अनलाइन पत्रकारिता पुरस्कार माधव निर्दोषलाई

बिहिबार, जेष्ठ १६, २०७६ मा प्रकाशित

काठमाडौं । यो बर्षको राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कारबाट पत्रकार माधव निर्दोष पुरस्कृत भएका छन् । राष्ट्रिय अनलाईन पत्रकार संघको तेस्रो बार्षिकोत्सवको अबसरमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले उक्त पुरस्कार वितरण गरे । हरेक बर्ष एकजना पत्रकारलाई वितरण गरिने उक्त पुरस्कारको राशी ११ हजार १ सय..

मिडिया काउन्सिल विधेयक : सरकारले पार्टी चलाउने कि पार्टीले सरकार !

शुक्रबार, जेष्ठ १०, २०७६ मा प्रकाशित

देवेन्द्र चुडाल । पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकार विवादको घेरामा पर्दै गएको छ । सरकारले प्रत्येक क्षेत्रमा हस्तक्षेपकारी भूमिका अपनाएको हुनाले सरकारको तीव्र आलोचना हुन थालेको छ । सञ्चार जगत्लाई नियमन गर्ने नाममा नियन्त्रण गर्न खोजिएको छ । सरकारले बैशाख २६ गते..

सञ्चार विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने महासंघको चेतावनी

आइतवार, जेष्ठ ५, २०७६ मा प्रकाशित

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रेस स्वतन्त्रता विपरित पत्रकार माथि अंकुश लगाउने गरी प्रदेश सरकारले विधेयक ल्याएको भन्दै महासंघले फिर्ता लिन माग गरेको हो । पत्रकार महासंघ प्रादेशिक समितिका महासचिव किरण..

पत्रकारप्रति प्रदेश सरकार झनै कठोर, १ करोडसम्म जरिबाना !

शुक्रबार, जेष्ठ ३, २०७६ मा प्रकाशित

धनुषा । पत्रकारप्रति प्रदेश २ सरकार झनै कठोर बन्न थालेको छ । पछिल्लो समय मुख्यमन्त्रीदेखि मन्त्रीहरुको गलत गतिविधिको पत्रकारले सञ्चार माध्यममार्फत भण्डाफोर गर्न थालेपछि प्रदेश सरकार प्रेसमाथि कडा बन्दै गएकाे हो । प्रदेश २ सरकारले पत्रकारलाई १ करोडसम्म जरिबाना गर्ने कानुन बनाउन थालेको छ ।..

फेसबुकले ‘लाइभ फिचर’ मा कडाइ गर्ने

शुक्रबार, जेष्ठ ३, २०७६ मा प्रकाशित

सानफ्रान्सिस्को । सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ फिचरमा कडाइ गर्ने भएको छ । न्युजिल्याण्डमा भएको गोलीबारीको घटनाको विषयलाई लिएर फेसबुले लाइभ फिचरमा केही कडाइ गर्ने लागेको हो । गत मार्च १५ मा क्राईस्टचर्चको दुई मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोली हानी ५१ जनालाई मारेको भिडियो फेसबुकमा..

सूचना प्रविधि सम्बन्धी विधेयकमाथि प्रारम्भिक छलफल शुरु

सोमवार, बैशाख १६, २०७६ मा प्रकाशित

काठमाडौं – संघीय संसदको विकास तथा प्रविधि समितिमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि प्रारम्भिक छलफल शुरु भएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सो विधेयकमाथिको प्रारम्भिक छलफल शुरु गरिएको हो । छलफलमा भाग लिँदै समितिका सदस्यहरुले सूचना, प्रविधिका कारण हुने..

तपाईंको इन्स्टाग्रामको पासवर्ड कसैले प्रयोग गरिरहेको त छैन ?

बुधबार, बैशाख ११, २०७६ मा प्रकाशित

सामाजिक सञ्जाल कम्पनी फेसबुकले गत महिना भएको पासवर्डसँग सम्बन्धित घटनाबाट ‘दशौं लाख’ इन्स्टाग्राम प्रयोगकर्ताहरु प्रभावित भएको पुष्टि गरेको छ । इन्स्टाग्रामको स्वामित्व रहेको सामाजिक सञ्जाल कम्पनी फेसबुकले एक ब्लग सार्वजनिक गर्दै यसको पुष्टि गरेको हो । यसअघि फेसबुकको पासवर्डसँग सम्बन्धित..

राष्ट्रिय खबर डटकम अनलाइनको छैठौ वार्षिकोत्सव सम्पन्न (फोटो फिचर सहित)

बुधबार, बैशाख ११, २०७६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खबर डटकम अनलाइनको छैठौ वार्षिकोत्सवका शुभकामना आदान प्रदान तथा सम्मान् कार्यक्रम सम्पन्न भएको छ । राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न भएको..

राष्ट्रिय खबर डटकम आजबाट छ वर्ष पूरा

आइतवार, बैशाख ८, २०७६ मा प्रकाशित

बोष्टर मिडियाद्वारा सञ्चालित राष्ट्रिय खबर डटकम अनलाइनले आजबाट छ वर्ष पूरा गरेको छ । छैटौं वार्षिकोत्सवको यस उपलक्ष्यमा राष्ट्रिय खबर डटकम अनलाइनलाई आफ्नो दैनिकीसँग जोड्ने सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता र देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार प्रकट गर्दर्छौँ । हाम्रो..

नेपालको पहिलो भू उपग्रहको आज सफल प्रक्षेपण

बिहिबार, बैशाख ५, २०७६ मा प्रकाशित

काठमाडौं- नेपालको पहिलो भू उपग्रहको आज (बिहीबार) सफल प्रक्षेपण गरिएको छ । बिहीबार सबेरै २ बजेर ३१ मिनेटमा अमेरिकाको भिर्जिनिया राज्यको वालोप्स फ्लाइट फेसिलिटीबाट अन्तरिक्षतर्फ सफल प्रक्षेपण भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । बास्कोटाले यो सफल प्रक्षेपणसँगै..

विश्व युवा उत्प्रेरक: मार्क जुकरबर्ग

शनिबार, चैत्र ३०, २०७५ मा प्रकाशित

अमेरिकाको फोर्ब्स नामक अखबारले सार्वजनिक गर्ने विश्वका धनाढ्यहरुको सूचीमा सुचिकृत सबैको नाम सबैले ख्याल नगरेका हुनसक्छन् । तर, फोब्सले सार्वजनिक गरेको सूचीको आठौं स्थानमा रहेका र विश्वका अधिकांश नागरिकले चिन्ने नाम बनाउनु चानचुने विषय भने होइन । फोब्सको अध्ययनबाट प्राप्त ६६ अर्ब अमेरिकी डलर..

नेपाललाई डिजिटलरुपमा आर्थिक क्रान्तिसँगै समृद्धितर्फ डोर्‍याउनुपर्नेमा प्रविधि मन्त्री बाँस्कोटाको जोड

शुक्रबार, चैत्र २९, २०७५ मा प्रकाशित

काठमाडौं– सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाललाई डिजिटलरुपमा आर्थिक क्रान्तिसँगै समृद्धितर्फ डोर्‍याउनुपर्ने बताएका छन् । शुक्रबार जनकपुरधामस्थित नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले काठमाण्डौंमा सम्पन्न लगानी सम्मेलनमा धेरै कम्पनीहरु..

नेपालमा पब्जी खेल प्रतिबन्ध

बिहिबार, चैत्र २८, २०७५ मा प्रकाशित

काठमाडौँ — सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्दि्रय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा प्रदायकहरुलाई खेल बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणका..