आइफोन-११ सार्वजनिक, यस्ता छन् विशेषता

बिहिबार, भदौ २६, २०७६ मा प्रकाशित

काठमाडौँ । एप्पलले आफ्नो नयाँ मोडलका फोनहरु सार्वजनिक गरेको छ । म‌ंगलबार अमरेकिको क्यालिफोर्नियामा आयोजित एक कार्यक्रमकाबीच एप्पलले आईफोन-११, आईफोन-११ प्रो र आईफोन-११ प्रो म्याक्स सार्वजनिक गरेको हो । यी फोनहरुको बजार मूल्य क्रमश: ६ सय ९९ डलर, ९ सय ९९ र १ हजार ९९ डलर रहेको छ। सेप्टेम्बर १३ देखि यी..

लाइक काउन्टडाउन गर्न फेसबुकले ल्याउँदै छ नयाँ फिचर

बुधबार, भदौ १८, २०७६ मा प्रकाशित

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले छिट्टै लाइक काउन्टडाउन गर्ने फिचर सार्वजनिक गर्ने तयारी गरेको छ । इंस्टाग्रामका लागि कम्पनीले यस्तो खालको फिचर अहिले परिक्षण गरिरहेको छ । गोपनियताका लागि फेसबुकले नयाँ फिचर ल्याउन लागेको जनाएको छ । सुरक्षा र गोपनियताका लागि यस्तो खालको फिचर उपयोगी बन्न सक्छ ।..

मिडिया काउन्सिल विधेयकमाथि काँग्रेसको राष्ट्रियसभा संशोधन प्रस्ताव

मङ्लबार, भदौ १७, २०७६ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ । राष्ट्रियसभामा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु सरिता प्रसाईं, जितेन्द्रनारायण देव, धनकुमारी खतिवडा, अनिता देवकोटा र प्रकाश..

फेसबुकमार्फत एयर होस्टेज हुँ भनी ठगी गर्ने एक युवती पक्राउ

सोमवार, भदौ ९, २०७६ मा प्रकाशित

भद्रपुर । आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा..

सुमार्गीको ‘हेल्लो नेपाल’को लाइसेन्स खारेज

मङ्लबार, भदौ ३, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल दूर सञ्‍चार प्राधिकरणलाई बक्यौता बापतको नवीकरण दस्तुर नबुझाएपछि व्यवसायी अजयराज सुमार्गीको स्वमित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज भएको छ । बक्यौताबापतको करिब ८० करोड रुपैयाँ नबुझाएपछि प्राधिकरणले अनुमतिपत्र खारेज गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद..

नेपालमा रेडमी ७ ए सार्वजनिक

बुधबार, साउन २२, २०७६ मा प्रकाशित

काठमाडौं । शाओमीले आज सबैभन्दा रुचाईएको रेडमी ए सिरिज लाइनअपको रेडमी ७ ए नेपालमा सार्वजनिक गरेको छ । रेडमी ६ ए लाई पूर्ण रुपमा अपग्रेड गरेर कम्पनीले रु ११,५०० देखि रेडमी ७ ए नेपाली बजारमा भित्र्याएको छ । यसमा क्वालकम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० एमएएच ब्याट्री, १२ एमपी सोनी आईएमएक्स४८६ क्यामेरा..

आउँदो ३ दिन वर्षात र बाढीको सम्भावना कति ? यस्तो छ पूर्वानुमान

बिहिबार, साउन १६, २०७६ मा प्रकाशित

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन नदीहरूमा पानीको बहाब बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ। बिहीबार बिहान ७ बजे प्रकाशित बाढी पूर्वानुमान बुलेटिनमा महाशाखाले मुख्य र मझौला नदीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान गरेको छ। संखुवासभा,..

सामसुङले यसरि गरिरहेको छ ग्यालेक्सी फोल्डको परिक्षण, हेर्नुहोस भिडियो

आइतवार, साउन ५, २०७६ मा प्रकाशित

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनीहरुले नया नया प्रबिधि उपलब्ध गराएर स्मार्टफोन प्रयोगकर्तालाई आफ्नो फोनमा आकर्षित गरिरहेका छन्, नया प्रविधिको प्रयोग गर्ने क्रममा स्मार्टफोन निर्माता कम्पनि सामसुङले पहिलो पटक फोल्ड हुने फोन निर्माण गरेर सार्बजनिक गरिसकेको छ । जसलाई कम्पनीले ग्यालेक्सी..

एउटै मिडिया हाउसलाई पत्रिका, रेडियो र टिभी सञ्चालन गर्न नदिने सञ्चार मन्त्री बाँस्कोटाको चेतावनी

मङ्लबार, असार ३१, २०७६ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्ीवकार गर्नै नसक्ने प्रष्टीकरण दिए । सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरुसँगको..

सामाजिक सञ्जाल ह्याक गरि अमेरिकामा बस्ने रमेश गिरीलाई ब्ल्याक मेल

शनिबार, असार २८, २०७६ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल ह्याक गर्ने गिरोहहरु सक्रिय भएका छन् ।फेसबुक ह्याक गरेर उल्टै व्याकमेल गर्नै धन्दाको शिकार भएका छन् एक दम्पत्ती । यस्ता गिरोहका शिकार भएका हुन् नुवाकोट सूर्यगढीका रमेश गिरीका दम्पत्ती ।यस्तै गिरोहका कारण तनाव झेल्दैछन् गिरी दम्पत्ती । उनीहरुको फेसबुक ह्याक..

सामसङको ग्यालेक्सी एम४० नेपाली बजारमा, मूल्य ३६ हजार

सोमवार, असार २३, २०७६ मा प्रकाशित

काठमाडौं । सामसङ नेपालले एम सिरिजको तेस्रो स्मार्टफोन ग्यालेक्सी एम४० नेपाली बजारमा प्रस्तुत गरेको छ । खास गरी यो फोन प्रविधि प्रेमी पुस्ता तथा जेनेरेशन जी को लागि तयार पारिएको हो । ग्यालेक्सी एम४० मा ६.३ इन्चको FHD+ Infinity-O display शक्तिशाली स्नेप ड्रैगन ६७५ अक्टाकोर प्रोसेसर तथा दमदार फिचरका साथ ट्रिपल रियर..

पत्रकार महासङ्घद्वारा ‘क्लिन फिड’ को स्वागत

बुधबार, असार ११, २०७६ मा प्रकाशित

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्मा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै सरकारको आमसञ्चार नीति र पत्रकार महासङ्घले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा..

धेरै मोबाइल चलाउदा टाउकोमा निस्किँन्छ सिंग

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

स्मार्टफोन आविष्कार भएपछि मानिसहरू जतिखेर पनि स्मार्टफोनमा झुण्डिन थालेका छन् । यसको अधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक हुने अनेकौं अनुसन्धानले देखाएका छन् । हालै गरिएको एक अनुसन्धानले मोबाइलको अत्यधिक प्रयोगबाट अनौठो खुलासा गरेको छ । मोबाइलले शरीरभित्रको अस्थिपञ्जरलाई परिवर्तन गरिरहेको..

अत्याधुनिक मानवरहित ड्रोन हेलिकोप्टर

शनिबार, असार ७, २०७६ मा प्रकाशित

एजेन्सी । चीनले एक मानवरहित हेलिकोप्टरको सफल परीक्षण गरेको छ । चिनियाँ सरकारी मिडियाले शुक्रबार यसबारे जानकारी दिएका छन् । यस मानवरहित हेलिकोप्टर निर्माण सफल भएपछि चिनियाँ सेना अप्रेशनका लागि थप मजवुत भएको त्यहाँको सरकारी मिडियाले दाबी गरेको छ । एवी ५०० मानवरहित उक्त हेलिकोप्टरले दक्षिण चीनको..

हुवावेको बिक्री घट्यो

मङ्लबार, असार ३, २०७६ मा प्रकाशित

बेइजिङ । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका संस्थापकले पछिल्लो समय अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिएसँगै आफ्नो कम्पनीका मोबाइल बिक्री घटेको जनाएका छन् । रेन जेङ्फीका अनुसार एक महिनाको अवधिमा चीनबाहिर हुवावे मोबाइल बिक्री ४० प्रतिशतले घटेको हो । हुवावे मुख्यालयमा बोल्दै रेनले अगामी दुई..