मोबाइल फोनका भ्रम र सत्य ! गोजीमा राख्दा बाँझोपन हुन्छ ?

बिहिबार, मंसिर १९, २०७६ मा प्रकाशित

अहिले स्मार्टफोन मानिसहरुको जिवनको अभिन्न अंग बनिसकेको छ । विश्वमा मानिसहरुको संख्या भन्दा मोबाइल फोनको संख्या बढी भेसकेको छ । तर पनि स्मार्टफोनका विषयमा विभिन्न खाले अफवाह तथा भ्रान्ति वा गलत बुझाइहरु छन् । यस्ता भ्रान्तिहरुको वास्तविकता नबुझिकन हामी पनि हल्लाको पछि लाग्दछौँ र डराउछौँ..

गर्भवती महिलाले घण्टौँ मोबाइल फोन चलाउनु खतरा, कारण थाहा पाउनुहोस्

बुधबार, मंसिर ११, २०७६ मा प्रकाशित

एजेन्सी । पछिल्लो समय सूचना–प्रविधिको विकाससँगै आएको स्मार्टफोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ । जसका कारण हामी चाहेर पनि मोबाइललाई आफ्नो जीवनबाट टाढा राख्न नसक्ने अवस्थामा पुगेको छौँ । बालबच्चा, युवादेखि वृद्धवृद्धासम्मको हातमा मोबाइल फोन भएकै हुन्छ । धेरैजसो मानिसमा मोबाइल..

फेसबुकलाई नै चुनौती दिने विकिपीडियाको नयाँ सामाजिक सञ्जाल, प्रयोगकर्ता हजारौं

बिहिबार, मंसिर ५, २०७६ मा प्रकाशित

एजेन्सी । विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटी:सोशल (WT:Social) मा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य भएको बताएका छन्। सो सामाजिक सञ्जालले कहिल्यै आफ्ना प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क नबेच्ने र विज्ञापनबाट नभई व्यक्तिगत चन्दादाताको उदारतामा भर पर्ने बताएको..

‘प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने’

बुधबार, मंसिर ४, २०७६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले..

फेसबुकले हटाइदियो ३ करोड ३ लाख पोस्ट, तपाइँको त परेन ?

आइतवार, मंसिर १, २०७६ मा प्रकाशित

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले हालैका दिनमा ३ करोड ३ लाखभन्दा बढी पोस्ट हटाएको जनाएको छ। फेसबुकका अनुसार करिब एक तिहाइ सामग्री बालउत्पीडनसँग सम्बन्धित हानिकारक पोस्टहरु रहेका छन् । फेसबुकका अनुसार ती सामग्री सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म हटाइएको हो । उक्त अवधिमा हटाइएका सामग्रीमध्ये १..

सावधान! मोबाइलको लतले बच्चामा हुनसक्छ ‘गेमिङ डिसअर्डर’

सोमवार, अशोज २७, २०७६ मा प्रकाशित

अचेल अधिकांश बच्चाहरुमा मोबाइलमा झुण्डिने लत हुन्छ । यतिसम्म कि रुँदा, कराउँदा, खाना ख्वाउँदा लगायत अनेक अवस्थामा बच्चाहरुलाई मोबाइल दिनुपर्छ । यसरी मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने बालबालिकामा मानसिक रोग अर्थात गेमिङ डिसअर्डरको समस्या हुनसक्ने चिकित्सकहरु बताउँछन् । पछिल्लो पुस्ताका..

दश मिटर गहिरो पानी मुनी भिडियो खिच्ने गो प्रो सार्वजनिक

शनिबार, अशोज १८, २०७६ मा प्रकाशित

एजेन्सी । गो प्रोले बुधबार दुई नयाँ एक्सन क्यामेरा सार्वजनिक गरेको छ । ‘हिरो–८ र गो प्रो म्याक्स एक्सन’ दुई वटा मोडेल भारतीय बजारमा ल्याएको हो । हिरो–८ ब्लाकलाई हिरो–७ ब्ल्याकको अपग्रेड भर्सनको रुपमा सार्वजनिक गरिएको छ । यस्तै, गो प्रो म्याक्सलाई गो प्रो फ्युजनको अपग्रेड भेरिएन्टका रुपमा ल्याइएको..

ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा विशेष ध्यान दिनुहोस्

सोमवार, अशोज १३, २०७६ मा प्रकाशित

काठमाडौं । ल्यापटक तथा कम्प्युटर मानिसहरुका लागि अनिवार्यजस्तै हुन्छ । प्रविधिको जमानामा आफ्ना कामहरुलाई छिटो–छरितो र गुणस्तरीय बनाउन यी वस्तुहरु अनिवार्यजस्तै हुन्छन् । ल्यापटपका केही विशेष कुरामा ध्यान दिइएन भने हतारको निर्णयले पछुताउनु शिवाय केही हुँदैन । पैसाको नास एकातिर हुन्छ भने अर्को..

आजबाट फेसबुकमा कति ‘लाइक’ आयो भन्ने थाहा नहुने !

शुक्रबार, अशोज १०, २०७६ मा प्रकाशित

सामाजिक सञ्जाल फेसबुकले पोस्टमा भएको लाइकको संख्या लुकाउने बारेको परीक्षण गरेको छ । यसका लागि फेसबुकले शुक्रबार अर्थात आजबाट यसको परीक्षण गर्ने तयारी गरेको छ । यसका लागि अस्ट्रेलियामा यसको परीक्षण गरिने छ । प्रयोगकर्ताको पोस्टमा ‘लाइक’को सङ्ख्या लुकाइने फेसबुकले तयारी गरेको छ । अस्ट्रेलियाका..

विश्वका उत्कृष्ट १० सुपर कम्प्युटर

बिहिबार, अशोज ९, २०७६ मा प्रकाशित

विश्वका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको सूचिकरण गर्ने दि टप फाइभ हन्ड्रेड परियोजनाले ५३औँ संस्करणअन्तरगत वर्तमान अवधिका लागि सुपर कम्प्युटरको वरियता सार्वजनिक गरेको छ । सन् १९९३ यता वर्षमा दुईपटक सुपर कम्प्युटरको तथ्यांक अध्यावधिक गर्दै आएको परियोजनाले हालै सार्वजनिक गरेको विश्वका..

सिरानीमा मोबाइल राखेर सुत्ने बानी छ ? पुर्‍याउँछ यस्तो असर

मङ्लबार, अशोज ७, २०७६ मा प्रकाशित

आजकाल मोबाइल फोन हाम्रो जीवनको अभिन्न अंग झै बनिसकेको छ । पछिल्लो पुस्तामा मोवाइलको प्रयोग बिना अन्य कुनै काम नगर्ने बानी हुन्छ । पूजाआजा होस् वा शौच कार्य त्यहाँ पनि मोवाइलको प्रयोग गर्नेहरु भेटिन्छन् । तर यसरी हरहमेशा मोवाइलमा झुण्डिरहने मानिलाई जुनसुकै बेला मोबाइलले असर पुर्‍याउन सक्छ..

सामाजिक सञ्जाल फेसबुकले किन गर्‍यो दशौँ हजार एप्स निलम्बन ?

सोमवार, अशोज ६, २०७६ मा प्रकाशित

अमेरिका । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ । निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग..

गुगल सर्चमा अघि आउन अपनाउनुपर्ने ५ तरिका

शनिबार, अशोज ४, २०७६ मा प्रकाशित

यतिबेला अधिकांश उत्पादन तथा अनलाइन साइटहरु गुगलमा कसरी माथि आउन सकिन्छ भन्ने ध्याउन्नमा छन् । अझ त्यसमा पनि गुगलको सर्च इन्जिनमा कसरी आउन सकिन्छ भन्ने खोज अनुसन्धान पनि भइरहेका छन् । यदि गुगलमा सम्बन्धित विषयका बारेमा कसैले सर्च गर्यो भने आफ्नो वेबसाइट, आफुले पोष्ट गरेका सामाग्रीहरु, आफ्नो कम्पनी..

शनिवार रातिदेखि टेलिकमको मोबाइलमा समस्या आउन सक्ने

शनिबार, अशोज ४, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा अपग्रेड गर्ने भएसँगै शनिवार रातिदेखि मोबाइल सेवामा समस्या आउन सक्ने भएको छ । शनिवार राति साढे ११ बजेदेखि अपग्रेडको काम सुरु हुने भएकाले त्यस समयमा मोबाइल सेवा प्रयोगमा कठिनाइ हुनसक्ने नेपाल टेलिकमले सूचना प्रकाशन गरी जानकारी गराएको छ । मोवाइल सेवा अबरूद्ध..

फेसबुकले लाइक संख्या हटाउने

शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित

फेसबुकले सार्वजनिक पोस्टमा देखिने लाइक संख्या हटाउने तयारी गरेको छ  । केही अनुसन्धानकर्ताले फेसबुक एपको कोडमा लाइक हटाउने तथ्यहरू भेटेपछि यो सार्वजनिक भएको हो  । यसको पुष्टि गर्दै फेसबुकले लाइक संख्या देखिने फिचर हटाउने सोच बनाएको जनाएको छ । फेसबुकले लाइक संख्या देखिने फिचर हटायो भने..