लामो समय सहवासको आनन्द लिन अपनाउनुस् यी उपाय

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

एजेन्सी : प्रेमी प्रेमिका वा पति पत्नीबीचको सम्बन्धलाई राम्रो र सुमधुर बनाउने एउटा माध्य सहवास वा यौन क्रियाकलाप हो । पार्टनर आफूहरुबीचको यौन कर्म लामोसमय होस् भन्ने चाहने विभिन्न अध्यननहरुले समेत देखाएको छ । यौन क्रियाको आनन्दको लम्बाई तपाईं आफू र पार्टनरमा भर पर्ने कुरा हो । हुन त यस्तो लामो समय..

शीघ्र स्खलन कसरी कम गर्ने ? यस्ता छन् ७ तरिका

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

एजेन्सी : के तपाईं शीघ्र स्खलनका कारण मानसिक तनावमा त हुनुहुन्न ? यदि हुनुहुन्छ भने अब यस्तो उपाय अपनाउनुस् र रोक्नुस् शीघ्र स्खलन । यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी हुने समस्या शीघ्र स्खलन हो । शीघ्र स्खलन हुनुको कारण प्रायः जसो शारीरिकभन्दा पनि बढी मानसिक समस्या रहेको पाइन्छ। शीघ्र..

गर्भवती श्रीमतीसँग यौनसम्पर्क गरेर श्रीमतीलाई यसरी दिनहोस् खुसी

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

एजेन्सी । गर्भवती महिलाहरु पेटमा बच्चा बसेको समयमा निकै सावधानी अपनाउछन् । त्यस्तो अवस्थामा सामान्य चोट लाग्दा पनि बच्चा खेर जाने सम्भावना हुन्छ । त्यसकारण महिलाहरु विषेश सावधानी अपनाउन चाहन्छन् । त्यहि कारण हुनसक्छ अधिकांश महिला एवं पुरुषहरु गर्भवती रहेको समयमा यौन सम्पर्क राख्न चाहदैनन्..

दैनिक मह खाए हुन्छ यस्ताे फाइदा…

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

एजेन्सी । मह स्वास्थ्यका लागि एकदमै उपयोगी खाद्यपदार्थ हो । यसमा शक्तिवद्र्धक र रोग निरोधक दुवै गुण हुन्छन् । यसर्थ, महलाई आयुर्वेदमा समेत औषधीय गुणले भरिपूर्ण भनेर व्याख्या गरिएको छ । – दैनिक नियमित एक चम्चा मह सेवन गर्दा रुघाखोकी र घाँटीको समस्याबाट बच्न सकिन्छ । – दुई वर्षभन्दा माथिका बच्चालाई..

मधुमेहलाई टाढा राख्ने ७ साधारण उपाय

बिहिबार, जेष्ठ ८, २०७७ मा प्रकाशित

काठमाडौ। एउटा यस्तो समय पनि थियो जब मधुमेह–२ को बारेमा कसैलाई थाहा थिएन । तर आजकालको जीवनशैलीका कारण यो रोग निकै नै साधारण भइसकेको छ। प्रत्येक तेस्रो व्यक्ति यो रोगबाट पिडित छन्। तर यदि तपाईं आफूलाई स्वस्थ राख्नुहुन्छ र केही विशेष तरिका अपनाउनुहुन्छ भने यो रोगबाट बच्न सकिन्छ । मधुमेहबाट आफूलाई..

एउटा आलुको प्रयोग गरी छालालाई गोरो र सुन्दर बनाउने तरिका यस्तो छ, जान्नुहोस्

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

आलुलाई तरकारीको राजा भनिन्छ । यो तरकारीको रूपमा मात्र प्रयोग नभइ उसले सुन्दर छाला बनाउन पनि मदत गर्छ । कसरी बन्छ त आलुबाट सुन्दर छाला यहाँ आज यस भिडियोमा हामी जानकारी दिदैछौँ । सबैभन्दा पहिला आलुलाई पिस्नुहोस् । पेस्टमा मुलतानी माटो मिसाउनुहोस्, त्यसमा एक चिम्टी बेसार मिसाउनुहोस् र थोरै गुलाबजल..

हातको रेखा जस्तै खुट्टाको रेखाले पनि बताउँछ तपाईको स्वभावहरु

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

हातका रेखामा हेरेर मानिसको भविष्यवाणि गर्ने कुरा सवैलाई थाहा भएकै विषय हो । ज्योतिषहरुका अनुसार हातमा भविष्य बताउने रेखाहरु हुन्छन् । यति मात्र होइन, शरीरका विभिन्न भागका चिन्ह, बनौट र रेखाका आधारमा मानिसको भाग्य र स्वभाव निर्धारण गर्ने समेत उनीहरु बताउँछन् । हातको रेखा जस्तै खुट्टाका रेखाले पनि..

खाना खादा ध्यान दिनुपर्ने कुराहरु

आइतवार, बैशाख ७, २०७७ मा प्रकाशित

अमिलो फलको सेवन निबुवाको रस पारम्परिक रुपमा पाचनका लागि प्रयोग गरिदै आएको छ । निबुवाको गन्ध र स्वाद दुवैले अत्यधिक उत्पादन गर्न मद्दत गर्नेछ । निबुवाजस्तै सुन्तला पनि पाचन प्रणालीमा सहयोगी हुन सक्छ । जडिबुटी र मसलाको प्रयोग जडिबुटी र मसलाले भोजनमा स्वाद मात्रै बढाउँदैन, बल्कि यसले तपाईंको..

नङलाई सुन्दर र स्वस्थ बनाउने केहि घरेलु तरिकाहरु

मङ्लबार, बैशाख २, २०७७ मा प्रकाशित

नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो..

टाउको दुख्ने समस्या र घरेलु उपचार

मङ्लबार, बैशाख २, २०७७ मा प्रकाशित

मानिसलाई विभिन्न सारीरिक समस्याले बेला बखत सताईरहेको हुन्छ । यस्ता समस्या मध्ये धेरैको साझा समस्या टाउको दुख्नु पनि हो । टाउको दुख्नुलाई प्राय सामान्य रुपमा लिने गरिन्छ । तर कतिपय समयमा यसले गम्भीर समस्या निम्त्याउने सम्भावना पनि रहन्छ । टाउको दुख्नु एउटा यस्तो समस्या हो, जुन हरेक उमेर समूहको..

अंग्रेजी भाषा छिटो र सजिलो कसरी सिक्ने ? जानीराखौ

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

अंग्रेजी एउटा सामान्य भाषा हो । तर यो आफ्नो मातृभाषा नहुनु र यो अन्तर्राष्ट्रिय भाषा हुनुले हामीले यस भाषा सिक्नुलाई दवाबको रुपमा लिन्छु । आजको युगमा जुनसुकै ठाउमा पनि अंग्रेजी भाषाको निकै महत्वपूर्ण स्थान रहेको छ । यो अंग्रेजी भाषाले आफ्नो क्षेत्र बढाउदै लगेपछि निजि स्कुलहरुमा मात्र नाबहेर सरकारी..

मानव मस्तिष्कको बारेमा केहि रोचक तथ्य

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

मस्तिष्क मानव शरीरको खप्परभित्र रहन्छ। खप्पर र मस्तिष्कको बीचमा तीन सतह रक्षात्मक “कवच”हरु हुन्छन जसलाई “मेनिञ्जेस” भनिन्छ। यी मेनिञ्जेसहरु बाहिर देखि भित्र सम्म क्रमशः ड्युरा, एराकनोइड र पायामातर हुन। मस्तिष्कले शरीरका अन्य अंगहरुलाई निर्देशन दिन र अन्य अंगहरुसंग समन्वय गर्न नसा र रसायनहरु..

मेवाको ब्यबसायिक खेती प्रबिधि जानिराखाैँ

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

मेवा तराई तथा मध्य पहाडमा उत्पादन गर्न सकिने एक महत्वपूर्ण फल हो । क्यारिकेसी (caricaceae) समूहमा पर्ने यो फल पौष्टिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । मेवा “भिटामिन ए” को महत्वपूर्ण श्रोत हो । बर्षैभरी फल दिने केही मात्र फलहरु मध्ये मेवा पनि एक हो । उत्कृष्ट उब्जाउ क्षमता, पुष्ठ फल तथा आकर्षक जातहरुले..

छाड्नुस् कोरोना संक्रमणको जोखिम निम्ताउने यी सात व्यवहार

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

एजेन्सी । कोरोना भाइसबाट बच्नका लागि सरसफाईमा विशेष ध्यान दिनुपर्छ । ससाना बानीहरु पनि परिवर्तन गर्नु आवश्यक हुन्छ । ससाना कुरामा पनि ध्यान नदिने व्यक्तिलाई संक्रमणको उच्च जोखिम हुन्छ । विशेषज्ञहरुले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न सात प्रकारका बानीमा परिवर्तन हुनुपर्नेमा जोड..

मासिक श्रावमा प्याड प्रयोग गर्दा के कुरामा ख्याल गर्ने ?

आइतवार, चैत्र १६, २०७६ मा प्रकाशित

मासिक श्रावको अवस्थामा बाहिर हिँडडुल गर्न गाह्रै हुन्छ । यस्तो अवस्थामा सकेसम्म घरबाहिर निस्कन नपरोस् भन्ने लाग्छ । किनभने, लामो समय घरबहिर बस्दा वा हिँडडुल गर्दा प्याड परिवर्तन गर्न संभव हुँदैन । तयसैले दिनचर्या असजिलो बनाइदिन्छ । काममा ध्यान केन्द्रित गराउन सकिादैन । लामो समयसम्म प्याड प्रयोग..