वीरगञ्जमा १७ वर्षीया युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

पर्सा । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बाराको परवानीपुर घर भएकी १७ वर्षीया युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

गण्डक कोभिड अस्पतालमा उपचाररत ती युवतीको दिउँसो मृत्यु भएको थियो । बेलुकी आएको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

शनिबार, साउन १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री