लकडाउन’ साउन ७ गतेसम्म लम्व्याउने सरकारको निर्णय

 

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको खुकुलो लकडाउन साउन ७ गतेसम्म लम्व्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

मङ्लबार, असार १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री