वरिष्ठ सौन्दर्यकर्मी गोपियामा थुलुंग अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

 

काठमाडौं । वरिष्ठ सौन्दर्यकर्मी गोपियामा थुलुंग अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएकि छिन् । थुलुंगले नेपालको सौन्दर्यको क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो ।

थुलुंगले दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्ड हात पारेकि हुन् । दुबईमा भएको भब्य समारोहकोबीच अवार्ड प्रदान गरेको हो ।

उनले सौन्दर्यको माध्ययमबाट ब्यबसायी क्षेत्रमा ठुलो योगदान पु¥याएको भन्दै उनलाई यो अवार्डले सम्मानित गरिएको आयोजक ठाकुर प्रसाद ढुंगानाले बताउनुभयो ।
दुबईमा भएको भब्य समारोहकोबीच ठाकुर प्रसाद ढुंगानाको सभापतित्वमा र खालिद मोसा इसा महमद अल्ब्लोसीको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय वेस्ट अनर अवार्ड सम्पन्न भएको हो ।

सोमवार, माघ २०, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री