नेकपा स्थायी कमिटी बैठक सुरु

ssapana44@gmail.com' jamuna aryal
२ पुष २०७५, सोमबार १३:०८

पुस २, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन र नेता बामदेव गौतमको फरक मतमाथि छलफल हुनेछ । 

उनले एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी चलाउनुपर्ने लगायतका प्रस्ताव अघि सारेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१