पार्टीलाई एक बनाउनु पर्नेमा कांग्रेस नेता डा. महतको जोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७५, आईतवार ०५:१८

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले गिरिजाप्रसाद कोइरालाकै पालामा आधुनिक नेपालको सुरुवात भएको बताएका छन् ।

कांग्रेसको महासमिति बैठकको उदघाटन समारोहलाई सम्बोधन गर्दै  महतले ‘आधुनिक नेपालको मोर्डनाइजर’ गिरिजाप्रसाद कोइराला भएको दाबी गरेका हुन् ।

कांग्रेस दर्शन र इतिहासको हिसावले अगुवा भएपनि अहिले कठिन अवस्था रहेको उनको भनाइ छ ।

कम्युनिस्टहरुले अर्थ व्यवस्थालाई उथलपुथल पारेको भन्दै उनले कांग्रेस एकढिक्का हुनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१