एक वर्षमा वीरगन्ज नाकाबाट १९३ युवती र महिलाको उद्धार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७५, आईतवार ०४:४४

वीरगन्ज । माइती नेपालले एक वर्षमा पर्साको वीरगन्ज नाकाबाट १ सय ९३ महिलालाई उद्धार गरेको छ। पर्साकै ठोरीबाट ३७ जनाको उद्धार गरिएको उक्त संस्थाले जनाएको छ।

यसमा सबैभन्दा बढी पर्साका ३५, बारा र मकवानपुरका २०(२०, सर्लाहीका १३, धादिङका आठ, नवलपरासीका सात, चितवनका ६, रौतहटका ६, काठमाडौंका सात जना छन्।

बाँकी गोरखा, सिन्धुली, ओखलढुंगा, डोल्पा, मोरङ, सुनसरी, झापाका रहेको माइती नेपाल वीरगन्ज शाखा प्रमुख संगीता पुरीले बताइन्। उनीहरूमध्ये ३४ जना एसईई र ४० जना उच्च शिक्षा अध्ययन गरेकाहरू छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१