नुवाकोटमा मिनी ट्रक दुर्घटनामा १८ को मृत्यु, १६ घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७५, शनिबार ०४:५१

नुवाकोट । दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको स‌ंख्या १८ पुगेको छ । मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृत्यु हुनेमा घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डित भएको दुप्चेश्वर गाउँपालिका प्रमुख योविन्द्रसिं तामाङले जानकारी दिए । अन्यको सनाखत भइसकेको छैन ।

प्रहरीका अनुसार सिम्टाङमा घेवा (काजक्रिया)  मा आएका स्थानीयवासी घर फर्किने क्रममा दुर्घटना परेको हो।  स्थानीयका अनुसार ट्रकमा ४० / ४५ सवार थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१