गच्छदारलाई किशोर गुरुङ सहित २०० महासमिति सदस्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७५, शनिबार ०४:४४

काठमाडौं । केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति विजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन फोरम लोकतान्त्रिकलाई २०० महासमिति सदस्य दिने निर्णय गरेको छ । साथै १५० पर्यवेक्षक हुनेछन् ।

गच्छदारले आम चुनावको पूर्वसंख्यामा पार्टी कांग्रेसमा विलय गराएका थिए । त्यसबेलाको सहमति अनुसार उनी उपसभापति भएपनि अरु नेताहरुलाई कांग्रेसले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१