गोर्खा अर्गानिक फार्म एण्ड रिसर्च सेन्टरको तेस्रो साधारणसभा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७५, मंगलवार १२:१२

“आफ्नो पन आफ्नो पहिचान, सबल नेपाल हाम्रो अभियान” भन्ने नारा बोकेको 
ब्रिटिस,भारतिय, तथा गोर्खा कन्टीजेन्ट सिङगापुर पुलिस फोर्स का साहसी,बहादुर र गोर्खालीहरुद्धारा स्थापित तथा सञ्चालित  गोर्खा अर्गानिक फार्म एण्ड रिसर्च सेन्टरको तेस्रो साधारणसभा सम्पन्न भएको छ  । 

गोर्खा अर्गानिक फार्म रिसर्च सेन्टर लि. भारतिय, ब्रिटिस, सिङगापुर पुलिसका गोर्खाजहरुले विदेशमा कमाएको धन, ज्ञान, शिप र अनुभव लाइ आफनो मातृभ‘मिमा परिचालित गरी आफनो पहिचान बनाई सेवा दिने उद्धेश्यका साथ सञ्चालित संस्था हो ।

लगभग ३२ रोपनी क्षेत्रफ़लमा  फैलिएको यो फार्म समन्द्र  सतहबाट १४५०–१५६० मिटर उचाईमा अवस्थित रहेको  छ ।

काठमाण्डबाट ४२ कि.मी. र वि.पि.हाईवे मार्गको पातले खेतमा अवस्थित यो फार्ममा  आर्ग्यानिक तरकारी तथा फलफुल उत्पादन गरिन्छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०