सिंहको ठमेलस्थित निवासमा पौडेल पक्षको गुटभेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७५, सोमबार ०४:५६

काठमाडौं  । प्रस्तावित नयाँ विधानका अन्तरवस्तुमा विवाद भइरहेका बेला नेता प्रकाशमान सिंहको ठमेलस्थित निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू भेला भएका थिए।
छलफलमा सोमबारदेखि बस्ने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन्। 

बिहान करिब तीन घण्टा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, कमला पन्त, दीलेन्द्र बडु लगायत सहभागी थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१