सोनी राजभण्डारीको “साटुकी मेरो मन” मा मनिषा सापकोटाको उत्कृष्ट नृत्य (भिडियोसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७५, शुक्रबार ०४:२१

काठमाडौं । सोनी राजभण्डारीको स्वरमा रहेको नयाँ गीत ‘साटुकी मेरो मन’सार्वजनिक भएको छ । अविदको शब्द र सङ्गीत र संजीव बराईलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

संचारकर्मी तथा निर्देशक शुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियाोमा मनिषा सापकोटालाई फिचर्ड गरिएको छ । राज महर्जनको कोरियोग्राफ, रामकुमार केसीको छायाँकन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१