बञ्चरोले कपाल कटाउन ग्राहकको भीड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७५, बिहीबार ०४:५४

एजेन्सी । सर्पले मसाज गर्ने, अण्डाले मेकअप गर्ने जस्ता दुनियाका अनेक खालका कृयाकलापहरुका बारेमा त सुन्नुभएकै होला । र, अहिले चाहीँ बञ्चरोले कपाल काट्ने अनौठो कृयाकलापको समाचार बाहिर आएको छ ।

वास्तवमा रुसी हेयर ड्रेसर डानिल इस्टोमिनले कैँचीले होइन बञ्चरोले कपाल काटिदिन्छन् । उनको सैलुनमा बञ्चरोले कपाल कटाउने ग्राहकहरुको भीड हुन्छ ।

आफुलाई बञ्चरोले कपाल काट्न निकै सजिलो हुने डेनियल बताउँछन् । उनीकहाँ आउने ग्राहक पनि नडराईकन बञ्चरोमा टाउको थाप्छन् ।

कतिपयले डेनियलको यो कामको प्रसंसा गरेका छन् भने कतिपयले चाहीँ कपाल कटाउने मामुली कामका लागि समेत टाउकोमा बन्चरो थाप्ने खतरा मोलेको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१