बिश्व अपाङ्ग दिबसको अबसरमा आज जया मल्टिपल क्याम्पसमा कोही जन्मजात आपाङ्ग हुन्छन त कोहि जन्म पश्चात, अपाङ्ग हुनु कुनै पाप होइन यो त समयको खेल हो !

बिश्व अपाङ्ग दिबसको अबसरमा आज जया मल्टिपल क्याम्पसमा कोही जन्मजात आपाङ्ग हुन्छन त कोहि जन्म पश्चात, अपाङ्ग हुनु कुनै पाप होइन यो त समयको खेल हो ! अपाङ्गता भएका ब्यक्ति पनि हामी जस्तै हुन उनिहरु लाई कुनै भेदभाव नभएर समाबेशी रुपमा हेर्नु पर्छ र सम्मान गर्नु पर्छ, अपाङ्ग ब्यक्ति ले पनि आफ्नो लागी साथै देशको लागी केहि उदाहरणीय काम गरेका छ्न र गर्न सक्छन ।"भनेर राखिएको कार्यक्रममा नगद पुरस्कार सहित भब्य कार्यक्रम गरियो हेर्नुस् यो भिडियो Wheel chair race compition 2075 Jaya multiple club

Posted by Rastriyakhabar.com on Saturday, December 1, 2018

आइतवार, मंसिर १६, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री