मिस वर्ल्डको प्रतिस्पर्धाको दोस्रो राउण्डबाट बाहिरिएपछि श्रृंखलाले के भनिन? हेर्नुस भिडियो

फेसबुकमा भिडियो पोष्ट गर्दै मिस वर्ल्डको ‘हेड टु हेड’ प्रतिस्पर्धाको दोस्रो राउण्डबाट बाहिरिएकी मिस नेपाल श्रृंखला खतिवडाले भावुक हुँदै आफ्नो कमजोरी भएको स्वीकार गरेकी छन् ।
हारबाट आफू दुखित भएको भन्दै उनले आफूलाई सहयोग गर्ने सबै नेपालीको गुन कसरी तिरौं भन्ने सोचाई मात्रै आएको बताएकी छिन् ।

बाहिरिएपछि श्रृंखलाले के भनिन? हेर्नुस भिडियोः

आइतवार, मंसिर १६, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री