मिस वर्ल्डको प्रतिस्पर्धाको दोस्रो राउण्डबाट बाहिरिएपछि श्रृंखलाले के भनिन? हेर्नुस भिडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७५, आईतवार १७:५२

फेसबुकमा भिडियो पोष्ट गर्दै मिस वर्ल्डको ‘हेड टु हेड’ प्रतिस्पर्धाको दोस्रो राउण्डबाट बाहिरिएकी मिस नेपाल श्रृंखला खतिवडाले भावुक हुँदै आफ्नो कमजोरी भएको स्वीकार गरेकी छन् ।
हारबाट आफू दुखित भएको भन्दै उनले आफूलाई सहयोग गर्ने सबै नेपालीको गुन कसरी तिरौं भन्ने सोचाई मात्रै आएको बताएकी छिन् ।

बाहिरिएपछि श्रृंखलाले के भनिन? हेर्नुस भिडियोः

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०