९४ वर्षीय पूर्व राष्ट्रपति बुसको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७५, आईतवार ०५:२६

अमेरिका । अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसको निधन भएको छ । ९४ वर्षीय पूर्व राष्ट्रपति बुसको निधन बारे उहाँका छोरा तथा अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले पुष्टि गर्नुभएको छ । बुस परिवारले जारी गरेको विज्ञप्ति पूर्व राष्ट्रपति बुसको गएराति निधन भएको हो ।

पूर्व राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा हुँदा दुई कार्यकाल उप– राष्ट्रपतिको पद सम्हालेका सिनियर बुसले सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको ४१ औं राष्ट्रपतिको पद सम्हालेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१