कैलाश यात्रा संचालक संघको उपाध्यक्षमा दाहाल विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०७५, शनिबार ०३:५४

काठमाडौँ । कैलाश यात्रा संचालक संघ नेपालको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा नारायण पोखरेल सर्वसम्मत चयन भए । त्यसैगरि प्रथम उपाध्यक्षमा लिलावल्दव दाहाल (काका)  निर्वाचित भए ।  त्यसैगरि द्धितीय उपाध्यक्ष पदमा गौतम वज्राचार्य सर्वसम्मत निर्वाचित भए । त्यसैगरि महासचिव पदमा कृष्ण ढकाल निर्वाचित भए । त्यसैगरी सर्वसम्मत रुपमा कोषाध्यक्षमा घनश्याम घिमिरे र सदस्यहरुमा विवेक देवकोटा,राजन श्रेष्ठ,हिरा धमला र दिनेश पाण्डे चयन भएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१