छोरा तैमुरको अगाडि विकिनी लगाएपछि आलोचित बनिन् करिना कपुर ,

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७५, आईतवार ०५:०६

काठमाडौँ । नायिका करिना कपुर बलिउडकी निकै चर्चित र डिमाण्डेड नायिका हुन् । अझ् कुनै समयमा त करिनाको नम नै फिल्म चल्न काफी थियो ।सैफसँग विवाह गरेपछि र छोरा जन्माईसकेपछि फिल्म क्षेत्रबाट टाढिएकी करिना अहिले फेरि चचित्रमा देखिन थालेकी छिन् । हाल करिना आफ्नो परिवारका साथ घुम्न भनेर माल्दिभ्स पुगेकी छिन् । उनी मल्दिभ्स सैफ, छोरा तैमुर र सैफकी पहिली श्रीमतीकी छोरीसँग गएकी हुन् । उनीहरु यतिबेला माल्दिभ्समा खुबै रमाईलो गरिरहेका छन् । यस्तैमा करिनाकी सौतेनी छोरीले उनीहरुले स्वीमिङ गरिरहेको फोटो आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेकी थिइन् । फोटोमा करिनाले विकिनी लगाएकी थिइन् र सैफले छोरा तैमुरलाई बोकिरहेका थिए । उनको उक्त तस्बिर अहिले युट्युबमा निकै भाईरल भैरहेको छ । उक्त विकिनी लगाएको फोटोको कारण उनी निकै आलोचित बन्न पुगेकी छिन् । उनलाई सबैले त्यति सानो छोराको अगाडि लाजै नभई विकिनी लगाएको भन्दै धेरैले गाली गरिरहेका छन् । त्यतिमात्र नभएर उनलाई धेरैले नराम्रो कमेन्ट पनि गरिहेका छन् । तर त्यस कमेन्टमा करिनाले कुनैपनि प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१