खोटांग रोधीघर र इन्द्रेणी टिमको संयुक्त आयोजनामा नेपालि लोक भाका (दोहोरि घम्साघम्सी)  सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०७५, बुधबार ०४:४२

काठमाडौं । खोटांग रोधीघर र इन्द्रेणी टिमको संयुक्त आयोजनामा नेपालि लोक भाका (दोहोरि घम्साघम्सी)  सम्पन्न भएको छ । दुखि प्रसाद अध्यक्ष रहेको सस्थाले विभिन्न लोक भाका सस्कृतिलाइ जगेर्ना  गर्ने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो  ।

चरम गरिबी विभिन्न खाले प्राण घातक रोग लागेर थला परेकोलाई समेत उद्दार गर्दै आएको खोटांग रोधीघरले समाजमा धेरैलाई सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा इन्द्रेणीका संचलाक कृष्ण कडेल , एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुपका महासचिव चित्र बहादुर रसाइली लगाएत विभिन्न गाएक गाएकीहरुको बाक्लो उपस्थिति रहेको थियो  ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०