सिन्धुपाल्चोकका वडा अध्यक्ष धनबहादुर श्रेष्ठ नदीमा डुबेको अवस्थामा मृत फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०७५, आईतवार ०४:३०

सिन्धुपाल्चोक । इन्द्रवती गाउँपालिका ८ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन्। इन्द्रावती गाउँपालिका ११ को सेती दोभान भन्ने ठाउँमा नदीमा डुबेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएपी विमलराज कणेलले जानकारी दिए।

उनी शुक्रबार साँझबाट बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। उनको मृत्यु कसरी भएको खुल्न सकेको छैन। कसरी उनको मृत्यु भएको अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०