अन्तराष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रमबारे पत्रकार सम्मेलन हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७५, शनिबार ०७:४९

अन्तराष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम बारे आज पत्रकार सम्मेलन हुने भएको छ ।  ACCAC Nepal द्वारा काठमाण्डौंको याक एण्ड यति होटलमा मंसिर २५ देखि २८ सम्म हुन गइरहेको अन्तराष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको तयारी सम्बन्धमा  पत्रकार

सम्मेलन गर्न लागिएको ACCAC Nepal का अध्यक्ष सुशील फुयालले जानकारी दिनुभयो । होटल रोयल सिङ्गी दरबारमार्गमा हुने कार्यक्रमा कति देश बाट अतिथिहरु आउने सहित कार्यक्रमबारे पूर्ण जानकारी गराइने आयोजकले बताएका छन् । कार्यक्रमको जानकारी दिन पत्रकार सम्मेलन १ बजे राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१