यस्तो छ आजको सुनचाँदीको भाउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७५, शुक्रबार १२:०९

काठमाडौँ ।आज शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन ।हिजो प्रतितोला ५८ हजार ४ सय रुपैयामा किनबेच भैरहेको छापावाला सुनको मुल्य आज कुनै परिबर्न नभइ सोहि मुल्यमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य ५८ हजार १ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मुल्य प्रतितोला ७ सय १५ रुपैयामा कारोबार भैरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१