कर्मचारी र जनप्रतिनिधिको महँगा गाडी मोहः एकै वर्ष ६ हजार सरकारी गाडी थपिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०७५, मंगलवार ०७:३४

काठमाडौं । सरकारी कार्यालयहरुमा हजारौं सवारीसाधन थन्किएका छन् । ती बिग्रेका र थोत्रिएका पनि होइनन् । तर कर्मचारी र जनप्रतिनिधिको महँगा गाडी चढ्ने मोहका कारण राज्यकोष खर्चेर नयाँ गाडी खरिद गर्ने प्रवृत्ति रोकिएको छैन ।

यातायात व्यवस्था विभागका अनुसार देशैभरि तीन लाख ५० हजारभन्दा बढी सरकारी सवारी दर्ता छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।

नबिग्रेका भए पनि तीमध्ये धेरै गाडी कार्यालयमै पार्किङ गरी राखिएका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१