रणवीरले किने ३२ लाखको मंगलसुत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७५, आईतवार ०४:१३

एजेन्सी । बलिउडकी अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाह यही नोभेम्बर १४ र १५ तारिखमा हुने भएको छ। विवाहको दिन नजिकिएसँगै उनीहरुको घरमा पनि विवाहकै रैनक देखिन थालेको छ।

५ वर्षसम्म अफेयरमा रहेको यो जोडीले इटालीको लेक कोमोमा १४ र १५ डिसेम्बरमा विवाह गर्दैछ । विवाहको लागि रणवीर र दीपिकाले मिलेर गहना पनि किनेका छन्। रणवीरले दीपिकाको लागि २० लाख भारतीय रुपैयाँको मंगलसुत्र किनिदिएका छन्। उनहीहरुले करिब १ करोेडको गहनामात्रै किनेको भारतीय मिडियाले जनाएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१