श्रीमानबाट नायिका शिल्पाले पाइन अहिलेसम्मकै महँगो गिफ्ट , त्यो महंगो गिफ्ट र मुल्य सुन्दा चकित पर्नुहुनेछ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०७५, मंगलवार ०५:४९

एजेन्सी । बलिउडमा अहिले निकै चर्चामा रहेका जोडि हुन् शिल्पा शेट्टी र राज कुन्द्रा । यी चर्चित जोडी चाडै नै आफ्नो नौ औ एनिभर्सरी मनाउदै छन् । शिल्पा शेट्टीका श्रीमान राजले माया दर्शाउन कुनै कशुर बााकी राखदेनन् ।यसै बिच यसपटकको ९ औ एनिभर्सरीको अवसरमा श्रीमान राजले पत्नी शिल्पालाई महंगो कार उपहार दिएका छन् ।उनीहरुको एनिभर्सरी २२ नोभेम्बरमा भए पनि राजले २० दिन अघि नै आफ्नी पत्नी यानी शिल्पालाई कार उपहार दिएका हुन् ।

भारतिय मिडियाका अनुसार राजले शिल्पालाई २।०५ करोडको रेन्ज रोवर वोग गिफ्ट गरेका छन् ।श्रीमान राजले महंगो कार उपहार र गुलाबको फुल पनि दिएपछि शिल्पा अत्यनतै खुसी भएकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०