हिन्दी सिरियलका अभिनेत्रीहरु मेक-अप नगर्दा यस्ता देखिन्छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७५, आईतवार १६:०७

एजेन्सी । पछिल्लो समय हिन्दी टेलिसिरियलहरुले सबैको मन जितिरहेका छन् । हिन्दी टेलिसिरियलहरु भारतमा मात्र होइन नेपालमा पनि औधि मन पराउछन् । हिन्दी टेलिसिरियलहरुले नेपाली महिलाहरुको मन जितिरहेको छ। नेपाली महिलाहरु आफूलाई मन परेको टेली सिरियल हेरिरहेका हुन्छन् । आफुलाइ मन परेको पात्रको त झन फेशन स्टाइल र मेक(अप तरिका पनि हुबहु नक्कल गर्न खोज्छन्।

टेलिसिरियलमा अभिनेत्रीहरु नयाँ फेशनको पोशाक र भारि मेक(अपमा निकै सुन्दर र आकर्षक देखिन्छन् । तर फेशनको पोशाक र भारि मेक(अप बिना अर्थात वास्तविक जीवनमा चाहिं उनीहरु कस्ता छन् त, हेर्नुस् तस्बीरमा

निया शर्मा

दिव्यांका त्रिपाठी

द्रष्टि धामी

हिना खान

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१