यी चर्चित १० सुन्दरीहरू, जसको सँसारभर नै धेरै चर्चा छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०७५, शुक्रबार ०६:२२

१.अनुष्का शर्मा – बलिउड अभिनेत्री अनुश्का शर्माको जन्म सन् १९८८ मेमा भारतको उत्तर प्रदेशस्थित अयोध्यामा भएको थियो । उनी चर्चित आर्मी अफिसर अजय कुमार शर्माकी छोरी हुन् । उनका दाजु चलचित्र निर्माता हुन्।२.प्रियंका चोपडा – उनको जन्म भारतको जामसेडपुरमा सन् १९८२ जुलाई १८ मा भएको हो । उनी डाक्टर अशोक चोपडा तथा मधु चोपडाकी छोरी हुन् । उनले भारतको लखनऊबाट आफ्नो अध्ययनको सुरुवात गरेकी थिइन्।

३.लारा दत्त – उनी शारीरिक रूपमा भन्दा पनि बौद्धिक रुपमा सुन्दर बलिउड अभिनेत्रीका रुपमा प्रख्यात छिन् । उनी सन् २००० मा मिस युनिभर्सको क्राउन पाउन सफल भएकी थिइन्।४.ऐश्वर्या राय बच्चन – बलिउड फिल्म क्षेत्रमा प्रवेश गर्नु अार्किटेक्चर क्षेत्रमा रहेकी थिइन्। उनी पेप्सी व्यवसायमा महिमा चौधरी सँग प्रख्यात रहेकी छिन् । उनको आँखा सबैभन्दा सुन्दर मानिन्छ।

५.कट्रिना कैफ – उनी बेलायती मुलकी आमाकी छोरी हुन्। भने उनका पिता भारतको काश्मिरका हुन् । उनकी आमा अझै पनि बेलायती नागरिक भएपनि भारतको चेन्नाइमा बसोबास गर्छिन्।६.शिल्पा सेट्टी – फिल्म बाजिगरबाट प्रख्यात भएकी अभिनेत्री हुन् शिल्पा सेट्टी । केही वर्ष देखि उनका फिल्महरू बक्स अफिसमा पर्न विफल भइरहेका छन्।

७.दिपिका पादुकाेण – दीपिका पादुकोणको जन्म १९८६ जुलाई ५ मा डेनमार्कका भएको थियो। उनी पूर्व ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन्।८.सोहा अल्ली खान – उनी बलिउड कलाकार शर्मिला टेगोरकी छोरी हुन्। उनी भारतीय सेन्सर बोर्डकी प्रमुख समेत थिइन् । उनका पिता मन्सुर अल्ली खान क्रिकेट खेलाडी हुन् । उनी बलिउड कलाकार शैफअलि खानकी बहिनी हुन्।

९.करिना कपुर खान – उनी भारतीय अभिनेत्री करिश्मा कपुरकी बहिनी हुन्। उनको पारिवारिक पृष्ठभूमी नै चलचित्र क्षेत्र थियो । उनका पिता लगायत काका समेत बलिउड क्षेत्रमा कार्यरत्त थिए। नागरिकले छापेको छ ।१०.विद्या वालन उनको जन्म भारतको केरेलामा भएको हो । उनका पिता पि आर वालन इटिसी च्यानलका उपाध्यक्ष हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१