संसारका सबैभन्दा सुन्दर र हट मुस्लिम युवतीहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ कार्तिक २०७५, बिहीबार ०४:२७

एजेन्सी । धेरैजसो हामिले मुस्लिम समुदायका युवतीहरुलाई पुरा अनुहार देख्न पाएका हुदैनौ ।मुस्लिम समुदायका युवतीहरुलाई जतिबेला पनि आवरणभित्रै राख्न खोजिन्छ । तरपनि केही मुस्लिम युवतीहरु यति हट र सुन्दरी हुन्छन् । अहिले संसारका सुन्दर मुस्लिम युवतीको सूची जारी भएको छ । संसारका सबैभन्दा सुन्दर यी सुन्दरीहरुका तस्वीर सामाजिक संजालमा चर्चाको विषय बनेका छन् । फोटोमा हेरौं अहिलेका सबैभन्दा सुन्दर मुस्लिम युवतीहरु ।

१. अमिरा अल तवीलः ड्रेसिङ सेन्सले चर्चामा आएकी यी सुन्दरी साउदी अरबकी राजकुमारी हुन् । उनी अति नै सुन्दर छिन् ।

२. नसरीन तफेशः नसरीन प्यालेस्टाइनकी अभिनेत्री हुन् ।

३. सिरिन अब्देलनरः यी सुन्दरी लेबनानकी हुन् । उनी अभिनेत्री तथा मोडल हुन् ।

४. माहिरा खानः यी पाकिस्तानी सुन्दरीले कराँचीको फाउण्डेशन पब्लिक स्कुलबाट हाइस्कुल सकेपछि अहिले अमेरिकामा छिन् ।

५.जरीन खानः भारतकी जरीन खान बलिउड अभिनेत्री हुन् ।

६. हलिमा बोलेण्डः हलिमा कुवेतकी हिरोइन हुन् र निकै सुन्दर छिन् ।

७. नाजनिन बोनियादीः यी सुन्दरी अमेरिकाको क्यालिफोर्नियाकी हुन् र उनी अभिनेत्री हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१