देवकोटाको ‘देउसी र भैलोमा ‘ बोलको गित सार्वजनिक ,साथमा काउली बुढी हेर्नुहोस् दमदार भिडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७५, मंगलवार १३:५७

काठमाडौँ । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारको रन्को शुरु भएको छ। तिहार नजिकिदैं गर्दा तिहारमा घन्किने देउसी- भैलोका गीतहरुपनि नयाँ-नयाँ आइरहेका छन्।

यही बीचमा गाएक शिब प्रसाद देवकोटाले अहिले सम्मकै उत्कृष्ट नयाँ गीत लिएर आएका  छन् । देउसी र भैलोमा  बोलको गीत सार्वजनिक भएको छ । नेपाली समाजमा देउसी, भैलो खेल्ने प्रचलन रहँदै आएको छ।

राम्रा गीत श्रृजना गर्ने गीतकारका रुपमा चिनिएका  देवकोटाको पछिल्लो गीतदेउसी र भैलो गीतमा तिहारमा हुने उत्साह र उमंगलाई समेटेको छ। शिब प्रसाद देवकोटाको शब्द, संगीत रहेको छ भने स्वर शिब प्रसाद देवकोटा र प्रेमा राना मगरको साथै अभिनयमा काउली बुढीको रहेको छ ।

हेर्नुस भिडियो :


 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१