बलिउडका एक्सन हिरो टाइगर श्राफकी बहिनी यस्ति हट र सुन्दरी , तस्बिर हेरेर छक्क पर्नुहुनेछ (फोटो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७५, मंगलवार १२:३२

पछिल्लो समय अभिनेता टाइगर श्राफ बलिउडमा निकै चर्चामा छन् । एक्सन हिरो टाइगर श्राफ उनको एक्शन र डान्सको कारणले बलिउडमा धेरै चर्चामा छन् । अभिनेता टाइगर श्राफ बलिउडमा जति नजिक छन् त्यति चर्चामा उनकी बहिनी मिडियाबाट टाढै छिन् । बलिउडमा उनि नदेखिए पनि उनकी बहिनी सुन्दरतामा कुनै हिरोइन भन्दा कम छैनिन् ।

उनकी बहिनी कृष्णा टाइगरभन्दा ३ वर्षले कान्छी छिन् । पर्दामा नदेखिए पनि कृष्णा सामाजिक संजालमा निकै सक्रिय छिन् र बोल्ड फोटोहरु पोस्ट गरिरहन्छिन् ।टाइगर श्राफकी बहिनी कृष्णाले २०१५ मा ब्ल्याक शिप डकुमेन्ट्री फिल्म बनाएकी थिइन् । उनले मुम्बइको अमेरिकन स्कुल अफ बाम्बेमा पढेकी हुन् । उनको मन पर्ने स्थान गोआ हो जहाँ उनी विदा मनाउन गइरहन्छिन् । कृष्णाले फोटोहरु शेयर गरिरहन्छिन् । हेर्नुहोस् केही फोटोहरु

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०